साताको राशिफल

मेष राशि–पठन पाठनमा राम्रो साता छ । अनुहारमाचमक देखिनेछ । प्रतिस्पर्दात्मककाममा साफलताप्राप्तहोला । वैदेसिक रोजगार व्यवसायवाकाममालाभदायक साता छ । मायालु मान्छेको पूर्ण साथ र सहयोग पाउनु हुनेछ । धर्म कर्म गर्न पाइनेछ । काम–काजका कुरामाअनावस्यकबाधाहरु देखिएपनि साताको अन्त्यमा सबै कामहरु बन्नेछन् ।

Advertisement

बृष राशि–नसोचेको पुरानो मित्र संग भेट हुनेछ । आखामा समस्या हुनसक्छ सावधान रहनुहोला । बोलि संग सम्बन्धितकाममालाभमिल्नेछ । आफन्तजनसंग मिलनहुने योग छ । घर परिवारमाविवाहआदिशुभकार्यकाबारेमाआवश्यक सरसल्लाहहोलान् । साझेदारी काममा प्रसस्त लाभमिल्नेछ । यो साताखानपिनका कुरामा सावधान्रहनु होला । दाजभाइतथादिदीबहिनीको सहयोगमाकामहरु बन्नेछन् ।

मिथुन राशि–फटाफट कामहरुबन्नेछन । बौद्धिकतथा रचनात्मककाममा सफलतामिल्नेछ । छोटो यात्राले पनिखुशिबनाउनेछ तरयात्राकै क्रममाअत्यन्त सजगतापनिअपनाउनुहोला । मायालुका मीठा कुराले मख्खबनाउनेछ । काममा प्रसस्तमात्रामा मन लगाउनु भए धेरै नै उपलब्धिहासिलहुनेछ ।काममा घर परिवारको सहयोग रहने साता छ ।

कर्कट राशि–बाधाहरुको सामनागर्दै कामहरु बन्नेछन् । कामको शिलशिलामा सम्झन योग्य स्थानको यात्रापनिहुनेछ । यो सातामायालु मान्छेलाई खुशि राख्नभने अलि कठिन पर्ला । कृषकहरुकालागिपनि साताअत्यन्त राम्रो छ । अपरिचितब्यक्तिको सहयोगले अप्ठ्यारो काममापनि सफलताप्राप्तहुनेछ । बोलिमा नरमपनल्याउन सके साताउत्कृष्ट छ ।

सिंह राशि–साथीहरु रुष्ट हुन सक्छन् सावधान रहनु होला । आपनो बुद्धिको प्रयोगबाट मन चाहे प्रगतिहुने साता छ । पारिवारिक सम्बन्धमा खटपट रहला । साताको मध्यतिर ज्ञान विज्ञानका कुरा सिक्नपाइनेछ । ब्यापार ब्यवसायमा सामान्यबाधाउत्पन्नहुनेछ । सन्तानको राम्रो साथपाइनेछ । प्रेम सम्बन्धमा देखिएको समस्या यो साता समाधानहुनेछ, अनि सम्बन्ध प्रगाड रहने छ ।

कन्या राशि–पराक्रम बडेर जाने साता छ । रिसको मात्रालाई कमगर्ने कोसिस गर्नुहोला । दाजुभाइदिदीबहिनीसंग वादविवादको सम्भावना रहेकाले जोग्गिएर बोल्नु होला । नयाकामभन्दा पुरानै कामलाई निरन्तरतादिदा राम्रो हुनेछ । पेशागत कुरामा साताको मध्यतिर राम्राशुभ संकेतहरु देखिनेछन् । तपाईको प्रेममाअत्यन्त राम्रो सम्झन योग्य समय आउनेछ ।

तुला राशि–यो सातातपाईंको बोलिमातार्किक क्षमता बडेको महसुस हुनेछ । आफ्नो परिश्रमलाई विस्वास गर्नु होलाकाम बन्छ । अरुको सहयोग कमै मिल्नेछ । सामाजिककाममा सरिक हुने सम्भावना छ । अध्ययनअध्यापनमाकममात्रामा मन जाला ।अन्यकाममाभने मन जानेछअनिधनपनिआउने देखिन्छ । सोमवार पछि प्रेम प्रसंग र दाम्पत्यजीवनमा राम्रो समय आउनेछ ।

बृश्चिक राशि–र्धािर्मक काममा मन जानेछ । शनिवारको दिनतपाईंले आफ्नै निर्णयबाट केहीकामगर्नसक्नु हुनेछ । अनावस्यकविवादका कुराले तपाईंलाई यो साताअलीहानीगर्न पनि सक्छ । त्यसैले तपाईंले अनावश्यक कुरालाई चासो नदिनु नै बेश हुनेछ । आर्थिक पक्षभने सामान्य रहला । मायालु मान्छे संगको भेटमा भएका रमाइला कुराले मन गद–गद रहनेछ ।

धनु राशि–नया कुरा सिक्न साताबलियो छ । मीठोबोलिकाकारण नजिककाव्यक्तिहरुलाई खुशिहुनेछन् । फसेको पैसा यो साता उठ्न सक्छप्रयास भने गर्दै गर्नु होला । ब्यापारमानसोचेको फाइदाहोला । प्रेममा सफलतापउन सक्नु हुनेछ अनित्यस्तै पतिपत्निबिचको सम्बन्धपनि सुमधुर रहनेछ ।शिक्षा सङ्गित र कला क्षेत्रमा रामै्र प्रगतिहुनेछ ।

मकर राशि–स्वास्थ्यमाबाधाउत्पन्नहुन सक्छ । आर्थिक प्रसंगमाभने तपाईको यो साताकेहिखर्च भएपनि बडि मात्रामाफाईदा नै हुनेछ । नया मान्छे संगको भेटले मनमा यो प्रेम भावजाग्नेछ । साहित्य, खेलकुद र बैदेशिककामकालागिफलदायी साता छ । यो साता साथीभाइ इष्टपमित्रगन्नेमान्ने ब्यक्तिहरुले पनिकाममाउचित सर–सल्लाहदिनेछन् ।

कुम्भ राशि–छोटो र रमाइलो यात्राको सम्भावना छ । काममा मन जानेछ तर जसभने कमपाइएला । तरलपदार्थको काममालाभमिल्नेछ । यो साता लेनदेनको कारोवारमाक्रमिक रुपमा सुधार हुनेछ ।व्यवहारिक पक्षपनि सुदृढ बनाउनेछ । माया–प्रेमका कुरामा रमाउन समयको अभावहोला। शरिरबाट अल्छि पनलाई धपाउने कुरामा सजग रहनु होला ।

मीन राशि– कमाउने कुरामा साथदिने किसिमको साता छ र खर्च पनिउत्तिकै मात्रामाहुने देखिन्छ ।पशु, सवारी साधनअनिहतियार संग यो साता सावधानरहनु होला । कर्मचारी वर्गलाई धेरै नै राम्रो साता छ । पदोन्नतीको सम्भावना छ । प्रेम प्रसंगमाअलिकति खटपट भएपनित्यो खटपट आफै मिल्नेछ । नयाकामको सम्भावनालिएर आएको साताछ ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!