२०७४ भदौ २४ गते शनिवारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्
मेष– आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ ।
वृष– लामो यात्राको योग छ, साथै धनमाल कमाउने दिन छ ।
मिथुन– मनमा चिन्ता बढने योग छ । साथै धनमाल हराउन सक्छ ।
कर्कट– भाग्यले साथ दिनेछैन खर्च बढने लेन देनमा विबाद बढनेछ संयम भएर काम गर्नुहोला ।
सिंह– व्यापारमा सफलता पाउनुहोला यात्रा गर्ने अवसर पनि मिलनेछ ।
कन्या– अधुरा काम बन्ने योग छ । नोकरि तथा राज...

















