स्थानीय तहका अस्थायी कर्मचारीले जागिर जोगाउन लोकसेवा पास गर्नैपर्ने
काठमाडौं । स्थानीय तहमा कार्यरत अस्थायी तथा करार प्रकृतिका कर्मचारीले कुनै सुविधाविना जागिर छोड्नुपर्ने भएको छ । यदि जागिर कायमै राख्ने हो भने उनीहरुले लोकसेवाले लिने परीक्षा पास गर्नुपर्नेछ ।
संसदको विकास समितिले स्थानीय शासन ऐन २०७३ विधेयकलाई विभिन्न संशोधनसहित आइतबार पास गरेको छ । अब यो विधयेकको अन्तिम मस्यौदा संसदमा निर्णयार्थ पेश गरिनेछ ।
विधयेकमा स्थानीय निकायमा कार्यरत अस्थायी कर्मचारील...























