प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा जुटे भोजपुरका स्थानीय
भोजपुर । प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा भोजपुर टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका स्थानीयबासी जुटेका छन् । उनीहरुले स्थानीयस्तरमा पाईने कच्चा पदार्थ प्रयोग गरेर भुकान अर्थात फोहोर फाल्ने टोकरी निर्माण गरेर घर–घरमा तथा सार्वजनिक स्थलमा राख्न थालेका हुन् ।
फोहोर तथा प्लास्टिकजन्य फोहोर व्यवस्थापन गर्न भुकानलाई स्थानीयस्तरमा पाईने बाँस, निगालो, मालिंगो लगायत प्रयोग गरेर निर्माण गर्दै आएको संघ १८ ...




























