२०७७ चैत २६ गते बिहीवारको राशिफल
बि.सं.२०७७ साल चैत्र २६ गते बिहीवार ई. सं. २०२१ अप्रील ८ नेपाल सम्बत ११४१ पोहेलागा द्धादशी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, चैत कृष्ण द्धादशी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, शुभ योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः४६ बजे, सूर्यास्त साँझ ६ः२४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर ज...



























