- संगालोखबर सम्वाददाता

झापा । झापाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । दमक–५ का १८ बर्षीय अनुप धिताललाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

गएराती करिव ८ बजे मेचीनगर–६ बसपार्कबाट धिताललाई फेनरागन ३६ एम्पुल, लुपिजेसिक ३५ र डाईजेपाम ३३ एम्पुलसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

पक्राउ परेका धितालका विषयमा थप अनुसन्धान भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!