संगालोखबर सम्वाददाता

खोटाङ । खोटाङमा आगोले जलेर आज एक बृद्धाको मत्यु भएको छ । मृत्यु हुँनेमा बराहपोखरी गाउँपालिका–२ की ७४ बर्षीया डम्बर कुमारी मगर छन् ।

Advertisement

दिउँसो करिव १ बजे स्थानीय तरेभीर जंगलमा आगलागी भएका बेला भीरमाथि बसिरहेकी बृद्धालाई आगोको लप्काले भेटेर शरीरमा आगो लागेको हो । जलेर घाइते भएकी बृद्धालाई उपचारका लागि अस्पताल लैजाने तयारी गर्दागर्दै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!