संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटासहित पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ । आज राती करिव ९ बजेर ५ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हो ।

Advertisement

धनकुटा, मोरङ, सुनसरी लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पले हल्लाएपछि धनकुटा बजारमा मानिसहरु घर बाहिर निस्किएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिक्कीमलाई केन्द्रबिन्दु बनाएर ५.६ रेक्टर स्केलको भूकम्प गएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!