- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरमा आज ट्याक्टर दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा विराटनगर–१४ का २५ बर्षीय कामेश्वर कामत छन् ।

Advertisement

बिहान करिव साढे ८ बजे विराटनगर–१४ मा को २ त २७३४ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । सोही ट्याक्टरले कामतलाई किच्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!