नोबेलले एमबीबीएस अन्तिम बर्षमा ल्यायो देशकै उत्कृष्ट नतिजा
विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजले एमबीबीएस अन्तिम बर्षमा देशकै उत्कृष्ट नतिजा ल्याएको छ । चिकित्सा शिक्षामा अब्बल मानिदै आएको नोबेलले यस बर्ष एमबीबीएस चौथो बर्षमा सत प्रतिशत नतिजा ल्याउँन सफल भएको हो ।
एमबीबीएस अन्तिम बर्षको परीक्षामा सामेल भएका नोबेलको १० औं ब्याचका सबै विद्यार्थी उत्रीर्ण भएको नोबेल मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए । ‘नोबेलको १० औं ब्याचका ४८ जना ...



























