धनकुटाबाट नियन्त्रित औषधिसहित दुई युवा पक्राउ
धनकुटा । धनकुटाको पाख्रीवासबाट नियन्त्रित औषधिसहित दुई युवा पक्राउ परेका छन् । पाख्रीवास नगरपालिका–३ स्थित महावोधी पेट्रोल पम्पमा कार्यरत स्थानीय १९ बर्षीय अशोक आले र २३ बर्षीय सरोज तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु पेट्रोल पम्पमा काम गर्ने र त्यही बस्ने गरेका थिए । सुराकीका आधारमा मंगलबार साँझ उनीहरुको कोठा खानतलासी गर्दा ७३५ चक्की नियन्त्रित औषधि बरामद भएकाले उनीहरुलाई पक्राउ गरिएको ...


























