सभामुखले मुख्यमन्त्री कार्कीलाई बुझाए अन्तर-व्यवस्थापिका मञ्चको घोषणापत्र
विराटनगर । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले अन्तर-व्यवस्थापिका मञ्च नेपालले सार्वजनिक गरेको घोषणा पत्र मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाएका छन् ।
सभामुख विष्टले मञ्चको १० औं सम्मेलनले सार्वजनिक गरेको घोषणापत्र मुख्यमन्त्री कार्कीलाई बुझाएका हुन् । घोषणापत्रमा सङ्घीयता र संविधान कार्यान्वयनदेखि संसद्को आफ्नै च्यानल हुनुपर्नेसम्मका विषय उल्लेख छन् ।
गण्डकी प्रदेशको राजधानी पोखरामा ...






























