अपडेट : विराटनगरको सात घुम्तीनजिक लागेको भीषण आगलागी नियन्त्रणमा
विराटनगर । विराटनगर महानगरपालिका-७ स्थित सात घुम्तीनजिक एउटा प्लाष्टिक उद्योगको गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान लागेको आगो करिब दुई घण्टामा नियन्त्रणमा लिइएको हो ।
विराटनगरका नगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार पाँच वटा दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ । विराटनगर महानगरपालिकाका दुई, दुहबी नगरपालिकाको एक, बेलबारी नगरपालिकाको एक र सुन्दरहरैँचाको एक गरि पाँच वटा दमकलले आ...




























