कोशी प्रदेशसभा बैठक आज, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
विराटनगर । कोशी प्रदेशसभामा सोमबार प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । सरकारका तर्फबाट प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो । आज दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकलाई प्रदेश प्रमुख खापुङले सम्ब...






























