रंगेली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि मिनील्यान्डलाई
विराटनगर । मोरङको रंगेली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मिनील्यान्ड इङ्लिस स्कुलले जितेको छ । मिनील्याण्डले ३२ अङ्कका साथ पहिलो स्थान प्राप्त गरेको हो ।
यस्तै पब्लिक माध्यमिक विद्यालय २३ अङ्कका साथ दोस्रो हुँदा महालक्ष्मी माध्यमिक विद्यालय २१ अङ्क प्राप्त गर्दै तृतीय भएको छ ।
माघ २९ देखि फागुन २ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा २७ वटा सामुदायिक र १४ वटा संस्था...






























