सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँ घटेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख चार सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला तीन लाख एक हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार सुन प्रतितोला तीन लाख दुई हजार आठ सय र आइतबार तीन लाख पाँच हजार आठ सय रुपैयाँ काय...































