मंगलबार, साउन २४, २०७९
इलाम । मेडिकल क्षेत्र सुधारका लागि पटक–पटक अनसन बसेर चर्चामा आएका डाक्टर गोविन्द केसी विरामीको उपचारका लागि इलाम आएका छन् । ग्रामिण क्षेत्रका विरामीलाई उपचार सेवा प्रदान गर्न डा.केसी इलाम आएका हुन् ।
अब २० दिनसम्म इलाम अस्पतालवाट आफुले हाडजोर्नी सम्वन्धि उपचार सेवा प्रदान गर्ने डा.केसीले बताएका छन् । डा.केसीले भदौ १० गतेसम्म इलामबाट निःशुल्क सेवा प्रदान गर्नेछन् । डा.केसी उपचारमा खटिएपछि इलाम अ...