निकै छिटो तौल घटाउन गर्नुहोस् यसको अनुशरण
हामी ऊर्जा पाउन केरा खान्छौं । तर जापानीहरु भने आफ्नो तौल घटाउनका लागि आफ्नो दिनको सुरुवात केरा र मनतातो पानीले गर्दछन् । विज्ञका अनुसार यसले तौल तीब्र रुपमा कम हुने र यो वैज्ञानिक रुपमा नै पुष्टि भइसकेको बताइएको छ । तर यसले तौल मात्र घट्ने नभई यसका अन्य फाइदा पनि छन् ।
यसकारण निकै छिटो घट्छ तौलः
विज्ञका अनुसार मनतातो पानी पिउँदा शरिरको मेटाबोलिजम बढ्छ । मेटाबोलिजम बढ्नुको अर्थ बोसो घटाउने शक्...
