तपाईलाई कुनै व्यक्ति मनपर्छ ? अनि तपाईले त्यसलाई प्रभावमा पार्न के गुर्नहुन्छ ? कतै गलत गर्दै त हुनुहुन्न ? यी ६ कुरामा ध्यान दिनुहोस् ।
कस्तो बोलि मन पर्छ त्यो बुझ्नु जरुरी छ । अनि व्यवहार पनि त्यस्तै गर्नुपर्छ ।
१. शुरुमा उसको बानी बुझ्नुपर्छ ।
२. ताकि उसलाई धेरै बोल्दा राम्रो लाग्छ कि कम बोल्दा राम्रो लाग्छ भन्ने कुरा बुझ्नुपर्छ ।
३. एकैचोटी प्रेम प्रस्ताव राख्नु हुँदैन् । ताकि एकै चोटि प्रस्ताव गर्दा निश्चित स्वार्थका लागि प्रेम गरेको भन्ने ठान्छन् ।
४. ओभर स्मार्ट बन्नु हुँदैन् किनकि गलत प्रभाव पर्न सक्छ ।
५. उनीसँग प्रेमपूर्वक व्यवहार गर्ने, मित्रता गाँस्ने प्रयास गर्नुपर्छ ।
६. जब उसले सबै मनको कुरा खोल्न थाल्छ अनि मात्र प्रेम प्रस्ताव अघि बढाउनुपर्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!