बालेन र रवि एकता : समर्थनसँगै विरोधको पहिरो, क-कसले के भने ?
विराटनगर । जेनजी आन्दोलनपछि नयाँ पार्टी खोल्ने लहर नै चल्यो । २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित भएका चर्चित अनुहारहरू पनि दल दर्ता तर्फ लागे । ति बाहेक अन्य चर्चामा आएका व्यक्तिहरूले पनि आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा भाग लिन दल दर्ता गरे ।
नयाँ पार्टीहरू खुल्दै गर्दा धेरैले एक्लाएक्लै नभएर वैकल्पिकहरू एकजुट हुनुपर्ने धारणा राख्दै आएका छन् । धरान उपमहानगरप...

























