स्वाभिमानयात्रा सरकार विरुद्ध होइनः कमल थापा
राँझा, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सरकार वा कुनै दलविरुद्ध नभइ हिन्दू राष्ट्रको पुनःस्थापना,राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि दबाब दिन गरिएको बताउनुभएको छ ।
यात्राको लागि सुदूरपश्चिम प्रदेश जाने क्रममा आज बाँकेको कोहलपुरमा आयोजित सभामा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको २२ बुँदे ज...


























