- संगालोखबर सम्वाददाता

धनकुटा, ९ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धनकुटाको अध्यक्षमा राजेन्द्र राई चयन भएका छन् । यता सचिवमा ऋषिराम ढुंगाना चयन भएको नेकपाले जनाएको छ ।

राई पूर्व एमालेका जिल्ला अध्यक्ष हुन् भने ढुंगाना पूर्व माओवादीका जिल्ला सह–ईन्चार्ज थिए ।

नेकपा केन्द्रिय सचिवालयको बैठकले पार्टी एकता भएको झण्डै एक बर्ष पछि देशभरका जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।

Please Subscribe to Sangalo Khabar Youtube Channel.

तपाईको प्रतिक्रिया

error: Content is protected !!