रासस

खजुरा (बाँके) । बाँकेको नरैनापुर गाउँपालिका–५ मटेहिया हुलासपुर गाउँमा आज दिउँसो भीषण आगलागी भएको छ ।

Advertisement

इलाका प्रहरी कार्यालय भगवानपुरका अनुसार अहिलेसम्म ३० वटा घर जलेर नष्ट भएको छ ।

स्थानीयवासी र प्रहरीको सयुंक्त पहलमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको जनाइएको छ ।

आगलागीको कारण र क्षति विवरण आउन बाँकी रहेको छ । गर्मी मौसम सुरु हुने वित्तिकै आगलागीका घटनामा वृद्धि भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!