यी हुन् बाढीपहिरोले पूर्णरूपमा अवरुद्ध भएका प्रमुख राजमार्ग
विराटनगर । बाढीपहिरोका कारण देशभर केही मुख्य राजमार्ग पूर्णरूपमा अवरूद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार कोशीका संखुवासभा र पाँचथरसहित देशका विभिन्न स्थानका मूख्य राजमार्ग अवरुद्ध भएका हुन् ।
संखुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तीलोक पथ, म्याग्दीस्थित दरबाङ सडक र नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध छ...




























