आजबाट एमालेको दोस्रो विधान महाधिवेशन, देशभरका प्रतिनिधि ललितपुरमा
काठमाडौँ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरीमा सुरु हुँदैछ । गोदावरीस्थित सनराइज हलमा हुने अधिवेशन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । बिहान ११ बजेका लागि उद्घाटन कार्यक्रम तय गरिएको छ ।
महाधिवेशनमा सहभागि हुन देशभरबाट प्रतिनिधिहरू राजधानीमा भेला भएका छन् । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनमा २ हज...































