धनकुटामा लडेर एक जनाको मृत्यु

धनकुटामा लडेर एक जनाको मृत्यु

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–२ सान्नेस्थित मालबासेमा लडेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा महालक्ष्मी नगरपालिका–७ का ४५ बर्षीय दिल बहादुर सार्की छन् । मालबासेका झमक बहादुर सार्कीको घरमा उनी शनिवार पाउना गएका थिए । पाहुना गएकै बेला बाटोमा हिड्ने क्रममा लडेर दिउँसो करिव १२ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्या...
भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार

भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार

भोजपुर । भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि गएराति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चार वटा टाँका लगाएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको छ । घाइते तामाङको स्वास्थ्य अवस्था अहिले सामान्य रह...
राजनीतिलाई पेशा होइन, समाजसेवा ठानेर काम गर्छु: एमाले उम्मेद्वार बुढाथोकी

राजनीतिलाई पेशा होइन, समाजसेवा ठानेर काम गर्छु: एमाले उम्मेद्वार बुढाथोकी

धनकुटा । नेकपा एमालेको तर्फबाट धनकुटाको महालक्ष्मी नगरपालिकाको मेयरका उम्मेद्वार दीपक बुढाथोकीले राजनीतिलाई पेशा नभइ समाजसेवा ठानेर काम गर्ने बताएका छन् । महालक्ष्मी नगरपालिका–२ मा शनिवार एमालेको चुनावी कार्यक्रममा बोल्दै उम्मेद्वार बुढाथोकीले यस्तो बताएका हुन् । अहिले राजनीतिमा ब्यापारीप्रवृत्ति हाबी हुने जोखिम बढेको भन्दै उनले त्यसले निष्ठाको राजनीतिमा होमिएका इमान्दार ब्यक्तिको भावनामा ठेस प...
७७ वटै जिल्लामा पुग्यो मतपत्र, पालिकामा पठाउने तयारी

७७ वटै जिल्लामा पुग्यो मतपत्र, पालिकामा पठाउने तयारी

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगेको छ ।आयोगले मतपत्र छपाइ भएको स्थान भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही वैशाख १३ गतेदेखि विभिन्न जिल्लाका लागि ट्रकमा लोड गराइ सुरक्षा प्रबन्धका साथ मतपत्र पठाएको हो । सडकमार्ग सहज नहुने जिल्लामा हवाइ मार्गबाट ढुवानी गरिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका स...
मतदानका दिन सवारीसाधन नचल्ने, उम्मेदवार र प्रतिनिधिले पास लिनुपर्ने

मतदानका दिन सवारीसाधन नचल्ने, उम्मेदवार र प्रतिनिधिले पास लिनुपर्ने

काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न नपाइने भएको छ । उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिकाले समेत मतदानको दिन सवारीसाधन सञ्चालनका लागि सवारी अनुमतिपत्र अनिवार्य लिनुपर्ने भएको छ । आन्तरिक उडान पनि बन्द मतदानका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान मात्र खुला हुनेछ भने आन्तरिक उडानसमेत बन्द गरिने भएको छ ...
यो वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन

यो वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन

काठमाडौं । यसपालिको मनसुनमा मुलुकका धेरै क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी १८ जेठदेखि १४ असोजसम्मको चार महिनाको मनसुन अवधिको समयलाई ध्यानमा राखेर यस्तो आँकलन गरेको हो । विभागले नेपालको वर्षाको मनसुनी प्रणालीमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’, हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको हालको अवस्था, जलवायु प्र...
स्वास्थ्य संस्थामा पनि हप्ताको दुई दिन बिदा दिइने

स्वास्थ्य संस्थामा पनि हप्ताको दुई दिन बिदा दिइने

काठमाडौं । सरकारले आगामी जेठदेखि साताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय स्वास्थ्य संस्था (अस्पताल) मा पनि बिदा दिने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको निर्णयानुसार दुई दिन सार्वजनिक विदाअनुसार नै स्वास्थ्य संस्था (अस्पताल) मा पनि बिदा दिने तयारी गरेको हो । मन्त्रालयका डा.रोशन पोखरेलले सरकारको निर्णयानुसार मन्त्रालयले पनि अस्पतालमा दुई दिन बिदा दिने जानकारी गरा...
धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ सल्लेनी डाँडास्थित कुशेटार–डाँडाबजार सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय मदेन टोलका ३८ बर्षीय इन्द्र बहादुर याखा छन् । गएराती करिव पौने १२ बजे साँघुरीगढी–३ स्थित कुशेटारबाट घर फर्कदै गर्दा को.२८प ७४७१ नम्वरको मोटरसाइकल दुर्घटना भएको हो । मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै याखाको मृत्यु भएको जिल्ला प्रहरी का...
संखुवासभामा कांग्रेसद्वारा २३ बागी उम्मेदवारलाई कारबाही

संखुवासभामा कांग्रेसद्वारा २३ बागी उम्मेदवारलाई कारबाही

संखुवासभा । नेपाली कांग्रेस संखुवासभाले पार्टीका बागी उम्मेदवारलाई निष्कासन गरेको छ । कांग्रेस संखुवासभाले आज प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धन र पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका तथा प्रस्तावक र समर्थक बसेकालाई पार्टीबाट निष्कासन गरेको उल्लेख गरेको छ । सभापति दीपक खड्काले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने २३ जनालाई कारबाही गरेको जानकारी दिए । कारबाहीमा पर्ने...
बेलबारीमा राप्रपाका मेयर उम्मेदवारको गाडीमा आगजनी, कांग्रेस कार्यकर्ता पक्राउ

बेलबारीमा राप्रपाका मेयर उम्मेदवारको गाडीमा आगजनी, कांग्रेस कार्यकर्ता पक्राउ

विराटनगर । मोरङको बेलबारीमा राप्रपाबाट मेयर पदका उम्मेदवार रहेका खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको छ । गौतमले घरमै पार्किङ गरेर राखेको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो । गए राती २ बजेतिर घटनाको जानकारी आएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–१२ का २८ वर्षीय सुवास पाण्डे छन् । पा...
झापामा बहुरंगी गठबन्धन: कतै कांग्रेस-एमाले मिले, कहीँ राप्रपासँग तालमेल

झापामा बहुरंगी गठबन्धन: कतै कांग्रेस-एमाले मिले, कहीँ राप्रपासँग तालमेल

झापा । १५ वटा पालिका रहेको झापाको दमक नगरपालिका, कचनकबल गाउँपालिका र कनकाई नगरपालिका पृथक चुनावी गठबन्धनका कारण चर्चामा छन्। कचनकबलमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले चुनावी गठबन्धन गरेका छन्। यसअघि पालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी यहाँ एक्लै चुनावी मैदानमा उत्रिएको छ। ‘अन्यत्र प्रतिस्पर्धा गरिरहेका एमाले र कांग्रेसबीच यहाँ चुनावी तालमेल हुँदा आश्चर्य लाग्नु स्...
काठमाडौंबाट गोली र सालकको खपटासहित धनकुटाका गिरी पक्राउ

काठमाडौंबाट गोली र सालकको खपटासहित धनकुटाका गिरी पक्राउ

काठमाडौं । काठमाडौंको टेकुमा गोली र सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास घर भई हाल काठमाडौंको टेकु बस्ने ५७ वर्षीय मण्डल गिरी छन् । काठमाडौं महानगरपालिका–१२ टेकुस्थित कमलकुमार तोडीले सञ्चालन गरेको प्रिज्म ट्रेड लिङ्क गोदाम नजिकको कोठामा गोली र सालकको खपटासहित गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीमाथि मुलुकी अपराध (स...
ताप्लेजुङमा छोराद्वारा बाबु-आमाको हत्या

ताप्लेजुङमा छोराद्वारा बाबु-आमाको हत्या

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ लेलेपको गोटीछाँगामा छोराले बाबु-आमाको हत्या गरेका छन् । बिहीबार बेलुका २५ बर्षीय आइतराज लिम्बुले ७० वर्षीय बाबु बृखबहादुर र ७२ वर्षीय आमा फिपरानीको हत्या गरेका हुन् । बाबु-आमाको हत्या गर्ने आइतराजलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार मादक पदार्थ सेवनका कारण घटना भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ...
भोजपुरको विहीबारे बजारमा आगलागी: अढाई बर्षीया बालिकाको मृत्यु, चार घर जलेर नष्ट

भोजपुरको विहीबारे बजारमा आगलागी: अढाई बर्षीया बालिकाको मृत्यु, चार घर जलेर नष्ट

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकास्थित बोया विहीबारे बजारमा आगलागी हुँदा जलेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय खेममणी तामाङकी साढे २ बर्षीया छोरी रेश्मा छिन् । आगलागीमा परी खेममणी र मिना तामाङ घाइते भएका छन् । उपचारका उनीहरुलाई धरान लगिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको छ । आगलागीबाट चार घर जलेर पुर्ण रुपम...
दोलखा केन्द्रबिन्दु भएर भूकम्प

दोलखा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६:२ बजे दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
धनकुटामा बलात्कार आरोपमा युवा पक्राउ

धनकुटामा बलात्कार आरोपमा युवा पक्राउ

धनकुटा । बलात्कार आरोपमा धनकुटाका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाख्रीवास नगरपालिका वडा नं.३ का २० बर्षीय सुवास कटुवाल छन् । घटना गत फागुन ८ गतेको हो । विहान करिब ५ः३० बजे वालिकालाई कटुवालले बलात्कार गरेको आरोप लगाइएको छ । घटनाको दुई महिनापछि पीडित पक्षले गत सोमबार प्रहरीमा उजुरी दिएपछि सोही दिन प्रहरीले कटुवाललाई पक्राउ गरेको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी चिरञ्जिवी दाहालले जानकार...
सहिदभूमिको साप्तिङटारमा एमालेको चुनावी सभा, वडा नं.७ को घोषणापत्र सार्वजनिक

सहिदभूमिको साप्तिङटारमा एमालेको चुनावी सभा, वडा नं.७ को घोषणापत्र सार्वजनिक

धनकुटा । बैशाख ३० गते हुँने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं.७ साप्तिङटारमा चुनावी सभा गरेको छ । एमालेको पक्षमा जनमत सृजना गर्दै पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गर्न सभा गरिएको हो । कार्यक्रममा सहिदभूमि वडा नं.७ को चुनावी घोषणा पत्र सार्वजनिक गरियो । एमालेका प्रदेश कमिटी सदस्य प्रकाश राई, जिल्ला सचिव निरन राई, एमालेका तर्फबाट सहिदभूमि गा...
संखुवासभामा माछा पोखरीमा डुबेर बालकको मृत्यु

संखुवासभामा माछा पोखरीमा डुबेर बालकको मृत्यु

संखुवासभा । संखुवासभामा माछा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा मादी मुलखर्क नगरपालिका–३ का टिकाराम विश्वकर्माका ६ बर्षीय छोरा प्रविन छन् । मंगलवार दिउँसो करिव ४ बजे छिमेकीको माछा पोखरीमा डुबिरहेको अवस्थामा बालककी आमाले उनलाई फेला पारेकी थिइन् । उनलाई उपचारका लागि मादी क्लिनिकमा लगिको थियो । उपचारकै क्रममा बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । प्रहरीक...
आज विराटनगरमा कांग्रेसको आमसभा, सम्बोधन गर्न प्रधानमन्त्री देउवा आउने

आज विराटनगरमा कांग्रेसको आमसभा, सम्बोधन गर्न प्रधानमन्त्री देउवा आउने

विराटनगर । नेपाली कांग्रेसले आज विराटनगरमा चुनावी आमसभा गर्ने भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न विराटनगर आउँदैछन् । कांग्रेसले साताव्यापी चुनावी आमसभा आजबाट सुरु गर्न लागेको हो । कांग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावी सभा आयोजना गर्दैछ । चुनावी सभालाई सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर...
वामदेव गौतमको समर्थन एकीकृत समाजवादीलाई

वामदेव गौतमको समर्थन एकीकृत समाजवादीलाई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विभाजन भएपछि कतै नलागेका नेता वामदेव गौतम नेकपा एकीकृत समाजवादीलाई समर्थन गरेका छन् । एमाले र माओवादी केन्द्र ब्युतिएपछि उनले कम्युनिस्ट एकताका लागि अभियान चलाएका थिए । तर, सो अभियान सफल हुन सकेन । सुरुमा उनले नेकपालाई विभाजनबाट जोगाउन प्रयास गरेका थिए । तर, एमालेका पूर्व उपाध्यक्षसमेत रहेका गौतम पछिल्लो समय एमालेसमेत परित्याग गरेका थिए । एमाले विभाजन भएर माधव...
प्रेस स्वतन्त्रता दिवसमा आचारसंहिताको बहस

प्रेस स्वतन्त्रता दिवसमा आचारसंहिताको बहस

धनकुटा । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मंगलबार धनकुटामा स्थानीय तह निर्वाचन आचारसंहिताको बिषयमा छलफल कार्यक्रम गरिएको छ । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले सञ्चारकर्मीहरुबीच छलफल कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता बराइली र महासंघ धनकुटाका संस्थापक अध्यक्ष सञ्जयसन्तोषी राईले आचारसंहिता पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा पत्रक...
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

विराटनगर । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावल सून तोलाको ९८ हजार २ सय रुपौयाँमा कारोबार भएको थियो । यस्तै सोमबार तोलाको ९७ हजार ७ सय रुपैयाँमा खरिद बिक्री भएको तेजावी सुनको मूल्य घटेर आज ९६ हजार ७ सय रुपैयाँ तोकिएको छ । ...
आज ईदउल फित्र मनाइँदै, सरकारले दियो बिदा

आज ईदउल फित्र मनाइँदै, सरकारले दियो बिदा

काठमाडौं । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईदउल फित्र पर्व मनाउँदै छन्। दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ। यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ।...
तेस्रो पटक जनताबाट अनुमोदित हुँने दौडमा एमाले उम्मेद्वार बुढाथोकी

तेस्रो पटक जनताबाट अनुमोदित हुँने दौडमा एमाले उम्मेद्वार बुढाथोकी

चालिसको दशकमा तत्कालिन सरकारविरुद्ध देशभर आवाज बुलन्द भइरहेको थियो । दलहरु खुल्ला राजनीतिमा आउन सकिरहेका थिएनन् । दलका प्रभावशाली नेताहरु जेलमा हुँदा गाउँ–गाउँबाट जनजागरण ल्याउन सबै दलका युवाहरु सक्रिय थिए । तिनै पंक्तिमा थिए धनकुटाको चानुवाका दीपक बुढाथोकी । धनकुटा शासकको शक्तिशाली अड्डा थियो । पञ्चायतको विरोध गर्नु चानचुने कुरै थिएन । रातिराति संगठन विस्तार गर्दै आफ्नो विचारमा सर्वसाधारालाई स...
काठमाडौंको बत्तिसपुतलीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौंको बत्तिसपुतलीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौं महानगरपालिका–९ स्थित बत्तिसपुतलीमा सोमवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । स्थानीय गौथली बचत तथा ऋण सहकारी संस्था र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा शिविर सञ्चालन गरिएको हो । गोल्डेन गेट कलेजमा सञ्चालित शिविरमा केएमसीका डाक्टरहरुले ७५३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । जसमध्ये १९३ जनाको भिडियो एक्सरे, १८९ जनाको रक्त परीक्षण र १३२ ...
ताप्लेजुङमा १० जना निर्विरोध निर्वाचित

ताप्लेजुङमा १० जना निर्विरोध निर्वाचित

ताप्लेजुङ । आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको विरुद्धमा उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारी समेत फिर्ता भएसँगै निर्विरोध भएको बताइएको छ । हिमाली बस्ती फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्षसहित पाँच जना निर्विरोध निर्वाचित भएका छन् । पछिल्लो समय निर्विरोध हुनेमा एक महिला सदस्य र चार दलित महिला सदस...
ओखलढुंगामा चट्याङ लाग्दा एक जनाको मृत्यु

ओखलढुंगामा चट्याङ लाग्दा एक जनाको मृत्यु

ओखलढुंगा । ओखलढुंगामा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा खिजिदेम्बा गाउँपालिका–८ भुपिसुर्केका ७० बर्षीय जाङमु शेर्पा छन् । आइतवार साँझ साढे ६ बजे घरैमा बसिरहेका बेला शेर्पालाई चट्याङले लागेको थियो । चट्याङले लाग्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।
कानेपोखरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कानेपोखरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–७ मा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा विराटनगर महानगरपालिका–१६ का रुपक श्रेष्ठ छन् । आईतवार साँझ साढे ६ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ६७६ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४९ प ८९७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट श्रेष्ठ गंभीर घाइते भएका थिए । उनलाई उपचार...
धनकुटाका तीन उम्मेद्वार मतदान अघिनै निर्विरोध निर्वाचित, एमाले र कांग्रेसले खोल्यो खाता

धनकुटाका तीन उम्मेद्वार मतदान अघिनै निर्विरोध निर्वाचित, एमाले र कांग्रेसले खोल्यो खाता

धनकुटा । धनकुटाका तीन जना उम्मेद्वार मतदान अघि नै निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुँनेमा नेपाली कांग्रेसका दुई र एमालेका एक उम्मेद्वार छन् । पाख्रीवास नगरपालिका वडा नं. ९ की दलित महिला वडा सदस्यकी उम्मेद्वार डम्बरकुमारी दर्जी, साँगुरीगढी गाउँपालिका वडा नं. ७ की दलित महिला वडा सदस्यकी उम्मेद्वार कुमारी विश्वकर्मा र चौविसे गाउँपालिका वडा नं.८ की दलित महिला वडा सदस्यकी उम्मेद्वार ताराकुम...
धनकुटामा ३६ जनाले लिए उम्मेद्वारी फिर्ता

धनकुटामा ३६ जनाले लिए उम्मेद्वारी फिर्ता

धनकुटा । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका धनकुटाका ३६ जना उम्मेद्वारले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् । उम्मेद्वारी फिर्ता लिनेमा पालिका प्रमुखदेखि वडा सदस्य पदसम्मका उम्मेद्वार छन् । जिल्लाका ६ वटा स्थानीय तहमा मनोनयन दर्ता गराएका ३६ उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए । धनकुटा नगरपालिकाको...
इलाममा तीन दिनदेखि बेपत्ता महिलाको शव गाडेको अवस्थामा फेला

इलाममा तीन दिनदेखि बेपत्ता महिलाको शव गाडेको अवस्थामा फेला

इलाम । इलाममा एक महिलाको शव गाडेको अवस्थामा फेला परेको छ। इलाम नगरपालिका–८ सिङफ्रिङमा शव गाडेको अवस्थामा शनिबार फेला परेको हो। तीन दिनदेखि बेपत्ता स्थानीय अन्दाजी ३१ वर्षीय बिनिता काफ्लेको शव गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ। महिला हराएपछि आफन्त र स्थानीयले खोजी गर्न थालेका थिए। खनेको ठाउँ देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। इलामका प्रहरी प्रमुख एस...
error: Content is protected !!