प्रधानमन्त्री ओली गृह जिल्ला झापामा, के-के छन् कार्यक्रम ?
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आइपुगेका छन् । आज बिहान ११ बजे प्रधानमन्त्री ओली झापा आइपुगेका हुन् ।
चन्द्रगढी विमानस्थलमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टीका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायत नेताले उनलाई स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओली आज र भोलि झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । प्रधानमन्त्री ओली...





























