उपत्यकामा जथाभावी सवारी चलाउन नपाइने

उपत्यकामा जथाभावी सवारी चलाउन नपाइने

काठमाडौँ, १६ कात्तिक । काठमाडौँ उपत्यकामा अबदेखि जथाभावी रुपमा सवारी चलाउन नपाइने भएको छ । उपत्यकामा हुने सडक दुर्घटना कम गर्न तीव्रगतिमा गुड्ने सवारीसाधन सडकको बीच भागबाट र सर्वसाधारण बोक्ने सवारी सडकको बाहिरी भागबाट हिँड्नुपर्ने भएको छ । जथाभावी ढंगले सवारी चलाउँदा दुर्घटना बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार भक्तपुरदेखि काठमाडौँ आउने सवारीसाधनलाई प्रशिक्षण दिएको हो ।  ‘पहिला तपा...
२०७४ कात्तिक १६ गते बिहिबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

२०७४ कात्तिक १६ गते बिहिबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

मेष– धनमनग्य कमाउने अवसर मिलनेछ । सोचने शक्तिबढने छ । ब्यापारमा उन्नती पनि हुनेछ । वृष– यात्रा रमाइलो हुनेछ यात्रामा हुने भेटघाटले मनोबल बढाउनुको साथै रमाइला कुरा गर्नेअवसर मिलने छ । मिथुन– खर्चबढने विबाद बढने काममा अवरोध आउने  र मनमा चिन्ता बढने योग छ । कर्कट– मनमा हौसलाबढनेछ पराक्रम बढनुको साथै अधुराकाम बन्ने तथा नया काम पाउने योग छ । सिंह– प्रयत्नले  धन कमाउनेअवसर मिलने छ । व्यापारम...
इटहरीमा दुई करोडको लगानीमा खुल्यो एचएफसी रेस्टुरेन्ट

इटहरीमा दुई करोडको लगानीमा खुल्यो एचएफसी रेस्टुरेन्ट

इटहरी, १५ कात्तिक । इटहरीमा करिव दुई करोडको लगानीमा एचएफसी रेस्टुरेन्ट सञ्चालन भएको छ । काठमाण्डौमा थ्रीसी हस्पिटालिटिले सञ्चालन गर्दै आएको एचएफसी रेस्टुरेन्टले पूर्वमा पहिलो पटक इटहरीको पश्चिम रोड स्थित सुर्य कम्प्लेक्सको तल्लो तलामा शाखा बिस्तार गरेको हो । स्वादका पारखीहरुलाई लक्षित गरी सञ्चालन गरिएको रेस्टुरेन्टमा बिभिन्न परिकारका चिकन, बर्गर लगायत भेज तथा ननभेज परिकारहरू उपलब्ध हुँने रेस्ट...
धनकुटामा जित सुनिश्चित भएको बाम गठबन्धनका नेताहरुको दावी (भिडियोसहित)

धनकुटामा जित सुनिश्चित भएको बाम गठबन्धनका नेताहरुको दावी (भिडियोसहित)

धनकुटा, १५ कात्तिक । धनकुटामा बाम गठबन्धनका उम्मेद्वारको जित सुनिश्चित भएको गठबन्धन संबद्ध दलका नेताहरुले दावी गरेका छन । धनकुटामा आज संयुक्त पत्रकार सम्मेलन गरी गठबन्धन संबद्ध एमाले र माओवादी केन्द्रका नेताहरुले आगामी मंसिर २१ गते हुँने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको जित सुनिश्चित भएको दावी गरेका हुन । पत्रकार सम्मेलनमा नेकपा एमालेका अध्यक्ष एवं गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उम...
मुस्ताङमा ४२ करोडको स्याउ बिक्री

मुस्ताङमा ४२ करोडको स्याउ बिक्री

पोखरा, १५ कात्तिक । मुस्ताङका कृषकले यस वर्ष रु ४२ करोडको स्याउ बिक्री गरेका छन्। काठमाडौं पोखरा, नारायणघाट, कुस्मा, बागलुङ र म्याग्दीका स्याउ व्यापारीले कृषकको बगैँचामै पुगेर रुखै ठेक्कामा लिई स्याउ खरिद गरेका थिए। थोक व्यापारीले बोटै ठेक्का लिएपछि बजारको मागअनुसार पाकेका दाना टिपी प्याकिङ गरेर बजारमा पठाएर बिक्री गरेका थिए। मुस्ताङमै स्याउको खुद्रा मूल्य प्रतिकिलो १०० रुपैयाँ तोकिएको थियो। स...
ढुंगेल रिहाइको माग गर्दै ओखलढुंगामा चक्काजाम

ढुंगेल रिहाइको माग गर्दै ओखलढुंगामा चक्काजाम

ओखलढुंगा, १५ कात्तिक । ओखलढुंगामा माओवादी केन्द्रले नेता बालकृष्ण ढुंगेलको रिहाइको माग गर्दै कोणसभा तथा आधा घण्टा चक्काजाम गरेको छ। ओखलढुंगाको मानेभञ्याङ गाउँपालिकाको केन्द्र मानेभञ्याङ चेकमा कोणसभा तथा चक्काजाम गरी विरोध जनाएको छ। त्यस्तै, गरी माओवादी केन्द्र ओखलढुंगाले एक विज्ञप्ति जारी गर्दै नेता ढुंगेलको रिहाइको माग गरेको छ। मानेभज्ञ्याङमा भएको कोणसभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र ...
नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काडमाडौं, १५ कात्तिक । नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजालसले प्रथम दृष्टिमै सम्वन्धन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको हो। कलेजका सञ्चालकले आसोज ३१ मा दायर गरेको रिटमा सर्वोच्चले कार्तिक ८ गते सुनुवाई गरेको थियो। सर्वोच्चले अर्को पक्षलाई छलफलमा स...
धनकुटामा प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त सचिवालय निर्माण

धनकुटामा प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त सचिवालय निर्माण

धनकुटा, १५ कात्तिक । बाम गठबन्धन पश्चात धनकुटामा एमाले निकट प्रेस चौतारी नेपाल र माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको संयुक्त सचिवालय बनेको छ । दुवै संगठनको आज बसेको संयुक्त भेलाले आगामी प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी चौतारी अध्यक्ष सन्तोष रुचालको संयोजकत्वमा चुनाव प्रचार प्रसार सचिवालय निर्माण गरेको हो । समितिको सह-संयोजकमा प्रेस सेन्टरका अध्यक्ष इश्वर थापालाई चयन गरिएको ...
इलाममा वाम गठबन्धन र कांग्रेसका उम्मेदवार छानिए

इलाममा वाम गठबन्धन र कांग्रेसका उम्मेदवार छानिए

इलाम, १५ कात्तिक । आउँदो मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले–नेकपा माओवादी केन्दको वाम गठबन्धन तथा नेपाली कांग्रेसले प्रत्यक्षतर्फका सबै उम्मेदवारको नाम अन्तिम टुंगो लगाएका छन् । उम्मेदवारको मनोनयन दर्ता गर्ने अघिल्लो दिन (बुधबार) मात्र दलहरूले सबै उम्मेदवारको नामलाई अन्तिम रूप दिएका हुन् । एमाले स्थायी कमिटीको मंगलबार राति अबेरसम्म बसेको बैठकले प्रत्यक्षतर्फ...
हुम्लाका दुईसय कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र

हुम्लाका दुईसय कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र

हुम्ला, १५ कात्तिक । दशैँ, तिहार र छठ पर्व मनाउन घर गएका हुम्लाका करिब दुईसय कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका छन् । हुम्ला फर्किन हवाईजहाजको टिकट नपाएपछि ती कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका हुन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिँदै गएको अवस्थामा कर्मचारी हतार हतारमा आ–आफ्नो कार्यालय फर्किन थालेका थिए । तर अधिकांश कर्मचारी हवाईजहाजको टिकट नपाउँदा हप्तौँदेखि नेपाल...
सुनसरीमा करिव पाँच लाख मतदाता

सुनसरीमा करिव पाँच लाख मतदाता

इटहरी, १५ कात्तिक । आगामी मसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुनसरी जिल्लाबाट चार लाख ७४ हजार ८३१ मतदाताले मतदान गर्ने भएका छन् । स्थानीय तह निर्वाचनमा चार लाख २१ हजार १५९ मतदाता रहेकामा यस पटक ५३ हजार ६७२ बढी मतदाताले मतदानमा भाग लिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा छनोट हुने सदस्यका लागि यस जिल्लाबाट दुई लाख ४७ हजार ८३६ महिला र...
झापामा हात्तीको आक्रमणबाट एकको मृत्यु

झापामा हात्तीको आक्रमणबाट एकको मृत्यु

झापा, १५ कात्तिक । जंगली हात्तीको आक्रमणबाट झापाको भद्रपुर नगरपालिका–१० स्थित सतार बस्तीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९ निवासी अन्दाजी ३५ वर्षीय दुर्गाबहादुर कटुवाल रहेका छन् । उनलाई मंगलबार साँझ चाराली जंगलबाट आएका हात्ती लखेट्ने क्रममा हात्तीले आक्रमण गरेको थियो । सो क्रममा हात्तीले कुल्चिएर गम्भीर घाइते बनाएपछि मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारकै क्रममा मृत्यु ...
चोरीको मोटरसाइकल सहित एक पक्राउ

चोरीको मोटरसाइकल सहित एक पक्राउ

काठमाडौँ, १५ कात्तिक । बुढानिलकण्ठ नगरपालिका–१० बस्ने धनुषा महेन्द्रनगर–४ का १८ वर्षीय प्रतिक कार्कीलाई प्रहरीले चोरीको मोटरसाइकल सहित पक्राउ गरेको छ । कार्कीले कात्तिक ११ गते बुढानिलकण्ठ नगरपालिका–१० कपन शिवपुरीचोक बस्ने पाँचथरको फलैचा–९ का १९ वर्षीय बिनोद माङ्मुकको नाममा दर्ता रहेको बा.५३ प ५५८५ नम्बरको मोटरसाइकल निजकै घरबाट पार्किङ गरिराखेको अवस्थामा चोरी गरी मंगलबार चावहिल चोकमा चलाइरहेको अवस...
आरजुले भनिन् ‘मैले जिते धेरै विकास हुन्छ’

आरजुले भनिन् ‘मैले जिते धेरै विकास हुन्छ’

कैलाली, १५ कात्तिक । नेपाली काँग्रेसकी नेतृ आरजु देउवाले आफुले जिते कैलालीको विकासमा मद्धत पुग्ने वताएकी छन् । धनगढीमा बुधबार सचारकर्मीहरुसंग कुरा गर्दै उनले कै्रलालीको विकासका लागि पनि आफुलाई जिताउन आग्रह गरिन् । आरजु कैलाली क्षेत्र नम्बर ५ बाट कांग्रेसको तर्फबाट निर्वाचन लड्दैछन् । सो क्षेत्रमा पहाडी र थारु समुदायको बसोबास रहेको छ ।
एमालेलेको  कारवाहीमा परेका राठौरलाई कांग्रेसले बनायो उम्मेदवार

एमालेलेको कारवाहीमा परेका राठौरलाई कांग्रेसले बनायो उम्मेदवार

 कैलाली, १५ कात्तिक । नेकपा एमालेले निवर्तमान सांसद मोहनसिंह राठौरलाई कारबाही गरेको छ । कैलाली क्षेत्र नं. २ बाट दोस्रो संविधान सभाबाट निर्वाचित सांसद राठौरले पार्टीे हित विपरित काम गरेको भन्दै एमाले प्रदेश नं. ७ ले साधारण सदस्य नरहने गरी कारबाही गरेको हो । राठौर एमालेबाट दुई पटक गाउँविकास समिति अध्यक्ष, दुई पटक जिल्ला विकास समितिको उम्मेदवार, दुई पटक संसदको उम्मेदवार, एक पटक सांदमा विजयी भएका थि...
बालुवाटारबाट रिसाएर निस्किए मधेशी नेता, काँग्रेससँग तालमेल नहुने

बालुवाटारबाट रिसाएर निस्किए मधेशी नेता, काँग्रेससँग तालमेल नहुने

काठमाडौँ, १५ कात्तिक । राष्ट्रिय जनता पार्टी नेपाल र काँग्रेसबीच सीटमा कुरा नमिलेपछि लोकतान्त्रिक गठबन्धन नबन्ने भएको छ । धनुषाको ३ नम्बर क्षेत्र काँग्रेस नेता विमलेन्द्र निधिले नछाडेपछि कुरामा सहमति बन्न नसकेको हो । धनुषाका तीन नम्बर क्षेत्रबाट राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो पनि चुनाव लड्ने र त्यहाँ काँग्रेसले सहयोग गर्नुपर्ने राजपा नेपालको माग रहेको थियो । तर, काँग्रेसले ...
तेह्रथुममा माअाेवादी त्यागेर कांग्रेसमा प्रवेस लगतै प्याब्सनका अध्यक्षले पाए टिकट

तेह्रथुममा माअाेवादी त्यागेर कांग्रेसमा प्रवेस लगतै प्याब्सनका अध्यक्षले पाए टिकट

तेह्रथुम, १५ कात्तिक । तेह्रथुमबाट प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ सिफारिस हुनुभएका प्याब्सनका केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फेलाई नेपाली कांग्रेसले टिकट दिएको छ । पाँच वर्षअघि कांग्रेस छाडेर माओवादी प्रवेश गरी माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समेत भइसक्नुभएका सम्बाहाम्फे मंगलबार साँझ पुनः कांग्रेसमै फर्किनुभएको थियो । सम्बाहाम्फेलाई नेपाली क...
टिकट नपाएपछि कार्यकर्ताद्वारा एमाले कार्यालयमा तालाबन्दी

टिकट नपाएपछि कार्यकर्ताद्वारा एमाले कार्यालयमा तालाबन्दी

भक्तपुर, १५ कात्तिक । आफ्नै पार्टीका आक्रोशित कार्यकर्ताले आज नेकपा (एमाले) भक्तपुर जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नं १ मा एमालेले आफ्नो उम्मेदवार नदिने निर्णय गरेको विरोधमा उत्रिएका सो क्षेत्रका पार्टीका नेता तथा कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेका हुन् । भक्तपुर क्षेत्र नं १ का एमाले नेता दामोदर दंगालले वाम गठबन्ध...
कसले हान्यो गौचनलाई गोली : समिर बस्नेत कि मनोज पुन ?

कसले हान्यो गौचनलाई गोली : समिर बस्नेत कि मनोज पुन ?

काठमाडौँ, १५ कात्तिक । निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनमाथि गोली प्रहार भएको आज २३ दिन भइसक्यो । असोज २३ गते काठमाडौँका नयाँ बानेश्वरस्थित खरिबोटमा सुटरको गोली लागेर ढल्नासाथ तत्कालीन गृहमन्त्री जनार्दन शर्माले हत्यारा पहिचान भइसकेको भन्दै केही दिनमै पक्राउ गर्ने बताएका थिए । महानगरीय प्रहरी प्रमुख एआईजी जयबहादुर चन्द तथा घटनाको अनुसन्धानमा संलग्न डीआईजी गणेश केसीले पनि सामान्य ...
चुनावपछि कांग्रेसले नै प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्छः नारायण खड्का

चुनावपछि कांग्रेसले नै प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्छः नारायण खड्का

काठमाडौं, १५ कात्तिक । एमालेलाई परास्त गर्नका लागि माओवादीको साथ लिनुपर्छ भनेर कांग्रेसभित्र निरन्तर आवाज उठाउने नेता हुन्- डा. नारायण खड्का । भलै, कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्यसमेत रहेका खड्का सुशील कोइरालाको निधनपछि पार्टीभित्र ‘लो प्रोफाइल’ मा छन् । रामचन्द्र पौडेलको गुटमै पनि ६०/४० को भागबण्डाको बिरोध गर्दा खड्का विश्वसनीय बन्न सकेका छैनन् । त्यसैले उनी सांसदको टिकट बाँड्ने ...
 इलामकाे ब्यस्त बजारमा नवजात शिशु जन्माएर फाल्ने काे हाे ? यसाे भन्छ प्रहरी !

 इलामकाे ब्यस्त बजारमा नवजात शिशु जन्माएर फाल्ने काे हाे ? यसाे भन्छ प्रहरी !

इलाम, १५ कात्तिक । इलामकाे ब्यस्त बजारमा गत दुर्इदिन अघी बेवारिसे अवस्थामा फेला परेकाे मृत शिशुकाे बिषयमा प्रहरीले अनुशन्धान गरिरहेपनि जन्माएर फाल्ने काे हाे पत्ता लगाउन सकेकाे छैन । इलाम नगरपालिदका ७ (इलाम वजार) मा सडक नजिकै घाँसवारीमा सो शिशु फेला परेको थियाे ।घाँस काट्न गएका एक स्थानियले शिशु देखे पछि प्रहरीलाई खवर गरेको र प्रहरीले कानुनी प्रक्रिया पुरा गर्दै इलाम अस्पताललाई सो शिशु बुझा...
झापामा करेन्ट लगार्इ माछा मार्दा एकको मृत्यु तीन घाइते

झापामा करेन्ट लगार्इ माछा मार्दा एकको मृत्यु तीन घाइते

झापा, १५ कात्तिक । झापा  विर्तामोड नगरपालिका– २ स्थित अन्धुवाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा सोही ठाउँ निवासी कृष्ण लिम्बू रहेका छन् । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि बिर्तासिटी हस्पिटल लैजाने क्रममा मंगmवार बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लाग्दा सोही ठाउँका १८ वर्षीय अबिशेक राई , १९ बर...
१० वर्षीया बालिकाको बलात्कारमा आफ्नै दुई काका दोषी

१० वर्षीया बालिकाको बलात्कारमा आफ्नै दुई काका दोषी

भारत, १५ कात्तिक । भारतमा १० वर्षीया बालिकाको बलात्कारमा दुईजना पुरुष दोषी रहेको फास्ट ट्र्याक कोर्टले फैसला गरेको छ । बलात्कृत बालिकाले यही अगस्टमा छोरी जन्माएकी थिइन् । अदालतले दोषी ठहर गरेका दुवै व्यक्ति बालिकाको सहोदर काका हुन् । उनीहरूविरुद्ध बिहीबार अदालतले सजाय सुनाउने भएको छ । बालिकाले यही जुलाईमा पेट दुखेको गुनासो गरेपछि अभिभावकले उनलाई अस्पताल लगेका थिए । चिकित्सकहरूले उनी गर्भवती भएक...
बाघको आक्रमणबाट घाइते गैँडाको बच्चाको मृत्यु

बाघको आक्रमणबाट घाइते गैँडाको बच्चाको मृत्यु

चितवन, १५ कात्तिक । पश्चिम चितवनको मेघौलीबाट उद्धार गरिएको एउटा गैँडाको बच्चा (केटो)को मृत्यु भएको छ । बाघको आक्रमणमा परी गम्भीर घाइते अवस्थामा उद्धार गरिएको अन्दाजी दुई वर्षको गैँडाको बच्चा गएराति मरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । अत्यन्त नाजुक अवस्थामा उद्धार गरिएको गैँडाको केटो हिजो साँझ हिँड्दै गर्दा ढलेपछि उठ्न नसकेको कँडेलको भनाइ छ । ...
झापा ३ को अंकगणित : सिटौला र लिङदेनको मतान्तर २३ हजार !

झापा ३ को अंकगणित : सिटौला र लिङदेनको मतान्तर २३ हजार !

काठमाडौं, १५ कात्तिक । झापा निर्वाचन क्षेत्र नं ३ मा कांग्रेसका पूर्व महामन्त्री तथा प्रभावशाली नेता कृष्ण सिटौला र राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनबीच चुनावी प्रतिश्पर्धा हुने निश्चित भएको छ । झापाका यी दुवै नेता प्रभावशाली भएकाले निर्वाचन परिणाम कसको पक्षमा आउने हो भन्ने कौतुहलता मतदाताबीच बढेको छ । झापा ३ मा सुरुमा कांग्रेसले राप्रपाका राजेन्द्र लिङदेनलाई छोड्ने भनेपनि अन्तिममा सिटौलाले...
तेह्रथुममा उम्मेदवार टुंगो संगै बढ्याे चुनावी सरगर्मी

तेह्रथुममा उम्मेदवार टुंगो संगै बढ्याे चुनावी सरगर्मी

तेह्रथुम, १५ कात्तिक । तेह्रथुममा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि चुनावी सरगर्मी बढेको छ । जिल्लामा रहेका प्रमुख दलहरुले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार टुंगो लगाएपछि चुनावी सरगर्मी तातेको हो । चोकचोकमा रहेका चिया पसलदेखि जमघट हुने सार्वजनिकस्थलमा दलले उठाएका उम्मेदवारको विषयमा चर्चा हुन थालेको छ । नेपाली काँग्रेस तेह्रथुमले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था राज्यमन्...
झापामा मनोनयन दर्तालाई सहज बनाउन तीन बुँदे सम्झौता

झापामा मनोनयन दर्तालाई सहज बनाउन तीन बुँदे सम्झौता

झापा, १५ कात्तिक । झापामा मनोनयन दर्तालाई सहज र सरल बनाउन सरोकारवालासँग लिखित सम्झौता गरिएको छ । राजनीतिक दल र सरोकारवाला निकायसँग छलफल गरी मनोनयन दर्तालाई सहज बनाउन तीन बुँदे लिखित सम्झौता गरिएको निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गोपाल आचार्यले जनाकारी दिनुभयो । उहाँकाअनुसार निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्न, मनोनयन शान्तिपूर्णरूपमा सम्पन्न गर्न र कोणसभा व्यवस्थित गर्न आ–आफ्नो तर्फबा...
कारागारमा पछुताउँदै गैंँडा तस्कर

कारागारमा पछुताउँदै गैंँडा तस्कर

चितवन, १५ कात्तिक । थोरै रकमको प्रलोभनमा परेर धेरै सजाय भोग्नु पर्दा दुर्लभ एकसिँगे गैँडा मारी खाग बिक्री वितरणमा संलग्न भरियादेखि शिकारीसम्म अहिले भरतपुर कारागारमा पछुताउँदै जीवन बिताइरहेका छन् । दुई÷चार हजारको लोभले यस्तो कार्यमा संलग्न अहिले १५/१५ वर्ष जेल बिताउनु पर्दा जीवन त वर्वाद भयो नै परिवारको समेत बिचल्ली भएपछि पछुताउन थालेका छन् । गैँंडा मार्न वन पसेकाको खाद्यान्न, लत्ताकप...
पार्टीको झोला बिसाएर खेतिपाती थालेको १५ वर्षमै करोडपति

पार्टीको झोला बिसाएर खेतिपाती थालेको १५ वर्षमै करोडपति

कम्युनिस्ट बन्नुपर्छ । हामीजस्ताले वर्गीय राजनीति गर्ने हो । वर्गीय राजनीति गर्नेले घर छाड्नुपर्छ । जेल जानुपर्छ । उनलाई राजनीतिको मूलबाटोमा डोर्याउनेहरू यसै भन्थे । ‘हो जस्तो लाग्यो,’ उनले अतीत सम्झे, ‘चार कक्षामा पढ्दै थिएँ । छाडेर वर्गीय राजनीतिमा लागें ।’ वर्गीय राजनीति गर्न हौस्याउनेहरूले भनेका कुरा उनले व्यवहारमा उतारे । पहिले पढाइ छाडे । त्यसपछि घरबार त्यागे । पढाइ र घरबार त्याग्दा उनलाई...
आर्थिक समृद्धिको आन्दोलन आवश्यक : नेता खाँड

आर्थिक समृद्धिको आन्दोलन आवश्यक : नेता खाँड

काठमाडौं, १५ कात्तिक । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले मुलुकमा अब आर्थिक आन्दोलनको आवश्यकता रहको बताएका छन्। उनले मुलुकमा धेरै आन्दोलन भइसकेका उल्लेख गर्दै अब आर्थिक आन्दोलनको सुरुवात नेपाली कांग्रेसले गर्ने बताए। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाँडले देशमा लामो समय राजनीतिक आन्दोलन भएको र नेपाली जनताले चाहेको संविधान प्राप्त भइसकेकोले अब आर्थिक आन्दोलनको खाँचो औंलयाए। रेडियो नागरिक...
ईलाममा माइक्रो दुर्घटनामा १४ घाइते

ईलाममा माइक्रो दुर्घटनामा १४ घाइते

इलाम, १५ कात्तिक । मेची राजमार्गस्थित इलाम नगरपालिकाको गोदकमा गएराति भएको हायस माइक्रो दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जना गम्भीर रहेकामा उपचारपछि उनीहरू सामान्य बन्दै गएको प्रहरीले जनाएको छ । काठमाडौंबाट इलामका लागि आइरहेको बा.४ख  ६३५७ नम्बरको हायस माइक्रो इलाम नगरपालिका–१०, गोदकको धजेडाँडामा सडकबाट करिब ५० मिटर झरेको थियो । पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर श...
error: Content is protected !!