नुहाईरहेकी श्रीमतीलाई हेरेको आरोपमा ६ वर्षे बालकको निर्मम हत्या
एजेन्सी, १७ कात्तिक । भारतको राजधानी नयाँ दिल्लीमा एउटा अनौठो तथा दर्दनाक घटना भएको छ । ६ वर्षका एक बालकको हत्या भएको छ । अनि उक्त हत्याकाण्डमा एक १९ वर्षे युवक पक्राउ परेका छन् । हत्याको कारण निकै अनौठो खालको छ ।
अर्काकी श्रीमतीलाई नुहाउने बेलामा हेरेको आरोपमा ६ वर्षे बालकले ज्यान गुमाएका हुन् ।समाचार अनुसार रोहित नामका १९ वर्षे युवकले ती ६ वर्षे बालकको बुवाबाट २० हजार भारु रकम फिर्ता लिनुथियो...
























