खोटाङबाट सेनाको हेलिकप्टरमार्फत गर्भवती महिलाको उद्धार

खोटाङबाट सेनाको हेलिकप्टरमार्फत गर्भवती महिलाको उद्धार

खोटाङ । अधिक रक्तश्रावका कारण बिरामी परेकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माकी ३५ वर्षीया कविता राईको हेलिकप्टरबाट उद्धार गरिएको छ। सुत्केरी व्यथा लागेर जिल्ला अस्पताल खोटाङ भर्ना भएकी कविताको उपचार सम्भव नभएपछि थप उपचारका लागि बुधबार नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर काठमाडौं पठाइएको हो। सुत्केरी व्यथा लागेर अस्पताल आउनुअघिदेखि नै अधिक रक्तश्राव भएपछि बिरामी परेकी राईलाई सघन उपचार कक...
२०७७ मंसिर ४ गते बिहिबार/आजको राशिफल

२०७७ मंसिर ४ गते बिहिबार/आजको राशिफल

बि.सं.२०७७ साल मंसिर ४ गते बिहिबार ई. सं. २०२० नोभेम्वर १९ नेपाल सम्बत ११४१ कछलाथ्व पञ्चमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कार्तिक शुक्ल पञ्चमी, चन्द्रमा धनु राशिमा, पूर्वषाढा नक्षत्र, शूल योग, बव करण । नेपालमा सूर्योदय बिहान ०६ः२८ बजे, सूर्यास्त साँझ ५ः११ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको य...
भोजपुरमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु

भोजपुरमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु

भोजपुर । भोजपुरमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएकी षडानन्द नगरपालिका–८ तुङगेछाकी २४ बर्षीया युवतीको मृत्यु भएको हो । भोजपुरमा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । कार्तिक १९ गते धरानस्थित वीपी कोईराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनी घरमै ‘होम आईसोलेशन’ बसेकी थिईन्...
कविता : शिक्षा

कविता : शिक्षा

युग हो आज, ज्ञान विज्ञानको आवश्यकता सम्पत्ति भन्दा, शिक्षा ठूलो सन्तानलाई दिएको सम्पत्ति, छ नासवान शिक्षा दिएमा, हुनेछौ महान सुर्य बिना , उज्यालो हुँदै नहुने सृष्टिको क्रम, चल्दै नचल्ने चेतना छैन भने, तिमीलाई कस्तो ? शक्तिको सिमा छैन, अरुमा शिक्षाको जस्तो शान्ति सिर्जना, यश, किर्ति शिक्षाले दिन्छ ,नौलो जिन्दगी विकासको प्रेरणाको ,स्रोत हो यो विवेकी, ज्ञानी बनाउने मन्त्र हो ।
कोरोनाका कारण बन्द भएका विद्यालय स्थानीय सरकारले नै खोल्न सक्ने

कोरोनाका कारण बन्द भएका विद्यालय स्थानीय सरकारले नै खोल्न सक्ने

काठमाडौं । कोभिड– १९ का कारण बन्द विद्यालय सञ्चालन गर्ने वा तत्काल बन्द नै राख्ने विषयमा अब स्थानीय निकाय आफैँले निर्णय गर्न सक्ने भएका छन् । शिक्षा मन्त्रालयले ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ जारी गर्दै अवस्था मूल्यांकन गरेर स्थानीय सरकारले नै निर्णय गर्न सक्ने व्यवस्था गरेको छ । संक्रमणको जोखिम बढ्दै गएपछि ५ चैत ०७६ मा कोभिड– १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति...
२०७७ मंसिर ३ गते बुधबार/आजको राशिफल

२०७७ मंसिर ३ गते बुधबार/आजको राशिफल

बि.सं.२०७७ साल मंसिर ३ गते बुधबार ई. सं. २०२० नोभेम्वर १८ नेपाल सम्बत ११४१ कछलाथ्व चतुर्थी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कार्तिक शुक्ल चतुर्थी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, धृति योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०६ः२७ बजे, सूर्यास्त साँझ ५ः११ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर ...
२०७७ मंसिर २ गते मंगलबार/आजको राशिफल

२०७७ मंसिर २ गते मंगलबार/आजको राशिफल

बि.सं.२०७७ साल मंसिर २ गते मंगलबार ई. सं. २०२० नोभेम्वर १७ नेपाल सम्बत ११४१ कछलाथ्व तृतीया, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कार्तिक शुक्ल द्धितीया, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, सुकर्मा योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०६ः२७ बजे, सूर्यास्त साँझ ५ः११ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा ...
धनकुटाका अधिकारीको तिहार गीत सार्वजनिक

धनकुटाका अधिकारीको तिहार गीत सार्वजनिक

धनकुटा । धनकुटाका पत्रकार तथा गीतकार रमेशचन्द्र अधिकारीको रचनामा ‘देउसी भैलो खेल्ने मेलो यसपाली छैन’ बोलको तिहार विशेष गीति सार्वजनिक भएको छ । वरिष्ठ सङ्गीतकार भुपेन्द्र रायमाझीको सङ्गीत रहेको सो गीतमा विजयनारायण मानन्धर, प्रवलद्विप विश्वास र अदिती अधिकारीले स्वर दिएका छन् । गीतमा कोरोना भाइरसको महामारीमा देउसी भैलो तथा नाचगान रहित तिहार मनाउने परिस्थितिको भाव समेटिएको छ । सो गीत अग्रज लोक गा...
तिहारको मूख्य दिन आज भाईटीका, ११:३७ बजे उत्तम साईत

तिहारको मूख्य दिन आज भाईटीका, ११:३७ बजे उत्तम साईत

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकको पाँचौंँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजु...
२०७७ मंसिर १ गते सोमबार/आजको राशिफल

२०७७ मंसिर १ गते सोमबार/आजको राशिफल

बि.सं.२०७७ साल मंसिर १ गते सोमबार ई. सं. २०२० नोभेम्वर १६ नेपाल सम्बत ११४१ कछलाथ्व पारु , प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कार्तिक शुक्ल प्रतिपदा , चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, अतिगंड योग, बव करण । नेपालमा सूर्योदय बिहान ०६ः२६ बजे, सूर्यास्त साँझ ५ः१२ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरि...
धनकुटाको महालक्ष्मीमा उज्यालो नगर अभियान सुरु, बत्ती बाल्न नसक्नेलाई सोलार वितरण

धनकुटाको महालक्ष्मीमा उज्यालो नगर अभियान सुरु, बत्ती बाल्न नसक्नेलाई सोलार वितरण

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले उज्यालो नगर अभियान सुरु गरेको छ । नगरका हरेक घरलाई उज्यालो बनाउँने उद्धेश्यले नगरपालिकाले यसै आर्थिक बर्षदेखि यो अभियान सुरु गरेको हो । महालक्ष्मी नगरपालिका–४ चानुवाका बिपन्न परिवारलाई शुक्रबार सोलार वितरण गरेर अभियान सुरु गरिएको छ । अभियान उद्घाटनका अवसरमा चानुवाका पाँच परिवारलाई हरेक घरमा चार/चार वटा बत्ती बाल्न मिल्ने २० वाटको सोलार सिस्टम वितरण गरिएक...
नोबेल अस्पतालमा निको भए तीन सय कोरोना संक्रमित

नोबेल अस्पतालमा निको भए तीन सय कोरोना संक्रमित

बिराटनगर । बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार पश्चात करिब तीन सय कोरोना संक्रमित निको भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि नोबेल अस्पतालको आईसोलेशनमा भर्ना भएका २ सय ६७ संक्रमित निको भएर घर फर्किएका हुन् । कोरोना संक्रमण भएपछि उपचारका लागि अस्पताल पुगेका र अस्पतालमै उपचारका क्रममा संक्रमण पुष्टि भएका ३ सय ९५ संक्रमित नोबेलको आईसोलेशनमा भर्ना भएका छन् । जसमध्ये २ सय ६७ संक्रमित निको भए...
पुर्वेली म्युजिक अवार्ड: राईलाई दिर्घ सम्मान, दाहाललाई रंग पत्रकारिता पुरस्कार

पुर्वेली म्युजिक अवार्ड: राईलाई दिर्घ सम्मान, दाहाललाई रंग पत्रकारिता पुरस्कार

ईटहरी । गायक तथा संगितकार जितेन राईलाई लाईफ टाईम अचिभमेण्ट अवार्ड प्रदान गरिएको छ । पुर्वेली मिडिया नेटवर्कको आयोजनामा ईटहरीमा शुक्रबार सम्पन्न रमपम पूर्वेली म्युजिक अवार्डमा राईलाई २५ हजार नगद राशिसहितको पुरस्कार प्रदान गरिएको हो । त्यस्तै पत्रकार गोपाल दाहाललाई ५ हजार राशिसहितको रंग पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रदेश १ का उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियतले उन...
कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन मनाईदै

कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन मनाईदै

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार अन्तर्गत आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन मनाईदैछ । सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्ने गरेको भएपनि यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । आज बिहान नदी, तलाउ वा धारामा गई स्नान गरेर सालका पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने चलन ...
२०७७ कार्तिक २९ गते शनिबार/आजको राशिफल

२०७७ कार्तिक २९ गते शनिबार/आजको राशिफल

बि.सं.२०७७ साल कार्तिक २९ गते शनिबार ई. सं. २०२० नोभेम्वर १४ नेपाल सम्बत ११४० कौलागा चतुर्दशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण चतुर्दशी , चन्द्रमा तुला राशिमा, स्वाती नक्षत्र, आयुष्मान योग, शकुनी करण । नेपालमा सूर्योदय बिहान ०६ः२४ बजे, सूर्यास्त साँझ ५ः१३ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखे...
धनकुटामा तास खेल्दै गर्दा १० जना पक्राउ

धनकुटामा तास खेल्दै गर्दा १० जना पक्राउ

धनकुटा । धनकुटामा तास खेल्दै गरेको अवस्थामा १० जना पक्राउ परेका छन् । धनकुटा नगरपालिका–७ स्थित मोहन श्रेष्ठको घरमा कोठा भाडा लिएका योगेन्द्र कार्कीको कोठामा तास खेल्दै गरेको अवस्थामा बिहिबार राती करिब ११ बजे प्रहरीले स्थानीय १० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–१ हिलेका ३८ बर्षीय दिलिप रायमाझी, धनकुटा–७ का ४८ बर्षीय गोरख बहादुर कटुवाल, सोही स्थानका ३३ बर्षीय राम कुमार राई...
सुनिल थापा बने काँग्रेसको सहमहामन्त्री

सुनिल थापा बने काँग्रेसको सहमहामन्त्री

काठमाडौं । राप्रपा परित्याग गरी नेपाली काँग्रेशमा प्रवेश गरेका सुनिलबहादुर थापालाई काँग्रेसको सह–महामन्त्रीको जिम्मेवारी दिईएको छ । शुक्रबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले थापालाई सह–महामन्त्री बनाउँने निर्णय गरेको हो । बैठकको निर्णयपछि आफुलाई जिम्मेवारी प्रदान गरिएको आधिकारीक खबरसमेत आईसकेको थापाले संगालोखबरलाई बताए । ‘पार्टीको बैठकबाट मलाई सह–महामन्त्रीको जिम्मेवारी दिने निर्णय भएछ ।’ ...
प्रदेश १ मा थपिए ३४२ कोरोना संक्रमित, होम आईसोलेशनबाट ७३६ कोरोनामुक्त

प्रदेश १ मा थपिए ३४२ कोरोना संक्रमित, होम आईसोलेशनबाट ७३६ कोरोनामुक्त

विराटनगर । प्रदेश १ मा शुक्रबार ३४२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १४२, सुनसरीमा १०५, झापामा ६६, उदयपुरमा ८, तेह्रथुममा ५, इलाममा ४, पाँचथर र सोलुखुम्वुमा ३/३, संखुवासभा र धनकुटामा २/२ साथै ओखलढुङ्गा र भोजपुरमा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ८१ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ३५ महिला र ४६ पुरुष छन् । मोरङको सुन्दर...
एक वर्षपछि फुटबल प्रतियोगिता खेल्दै नेपाली टोली

एक वर्षपछि फुटबल प्रतियोगिता खेल्दै नेपाली टोली

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली एक वर्षपछि आज प्रतियोगिता खेल्दै छ । राष्ट्रिय फुटबल टोलीले आज साँझ ढाकामा बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । उक्त खेल नेपाली समयअनुसार साँझ पौने पाँच बजे हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । नेपालले गत वर्षको नोभेम्बरमा विश्वकप छनोटअन्तर्गत कुबेतसित फुटबल खेलेको थियो । नेपाल सो खेलमा कुबेतसित १–० गोलले पराजित भएको थियो । कोरोना भाइ...
धनकुटामा रुखबाट लडेर घाइते भएकी महिलामा कोरोना संक्रमण, उपचारका क्रममा मृत्यु

धनकुटामा रुखबाट लडेर घाइते भएकी महिलामा कोरोना संक्रमण, उपचारका क्रममा मृत्यु

धनकुटा । रुखबाट लडेर घाईते भएकी धनकुटाको महालक्ष्मी नगरपालिकाकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । घाँस झार्न रुखमा चढ्दा लडेर घाईते भएकी धनकुटाको महालक्ष्मी नगरपालिका–४ चानुवाकी ४५ बर्षीया इन्द्रकुमारी विश्वकर्माको बिहिबार साँझ मृत्यु भएको हो । गत आईतबार गाईबस्तुलाई खुवाउँनका लागि डालेघाँस झार्न करमको रुखमा चढेका बेला उनी रुखबाट लडेकी थिईन् । टाउकोमा चोट लागेर गंभीर अवस्थामा पुगेकी उनला...
आज काग तिहार, कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदै

आज काग तिहार, कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदै

काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज शुक्रबारलाई निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदू...
बैतडीमा बस पल्टिँदा नौ जनाको मृत्यु, ३४ घाइते

बैतडीमा बस पल्टिँदा नौ जनाको मृत्यु, ३४ घाइते

बैतडी । बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गएराती बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । ३४ जना घाइते भएका छन् । दार्चुलाको गन्नाबाट महेन्द्रनगर जाँदै गरेको ना.५ ख.५१४१ नम्बरको बस राति करिब साढे १० बजे दुर्घटना भएको हो । दुर्घटनामा परी सात पुरुष र दुई महिलाको मृत्यु भएपनि उनीहरुको शनाखत हुँन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरी र स्थानीयवासीले घाइतेहरुलाई उद्धार गरेर ...
२०७७ कार्तिक २८ गते शुक्रबार/आजको राशिफल

२०७७ कार्तिक २८ गते शुक्रबार/आजको राशिफल

बि.सं.२०७७ साल कार्तिक २८ गते शुक्रबार ई. सं. २०२० नोभेम्वर १३ नेपाल सम्बत ११४० कौलागा त्रयोदशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण त्रयोदशी , चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, प्रीती योग, गर करण । नेपालमा सूर्योदय बिहान ०६ः२४ बजे, सूर्यास्त साँझ ५ः१३ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर ...
प्रदेश १ मा १६ हजार बढीले जिते कोरोना

प्रदेश १ मा १६ हजार बढीले जिते कोरोना

विराटनगर । पछिल्लो २४ घण्टाको अवधीमा प्रदेश १ मा ६६२ जना कोरोना संक्रमित निको भएका छन् । होम आईसोलेसनमा रहेका ५७८ जना निको भएका छन् । त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २९, विराट मेडिकल कलेजबाट १३, कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ११, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८, विराट सामुदायिक भवनबाट ७, मारवाडी सेवा सदन आईसोलेसन र कालि सदन आईसोलेसन विराटनगरबाट ४/४ जना संक्रमित...
साहसिक खेलको केन्द्र बन्दै धरान

साहसिक खेलको केन्द्र बन्दै धरान

सुनसरी ।  धरानका पत्रकार जनकऋषि चाम्लिङ राईले कोरोनाको कहरमा पनि केही दिनअघि भेडेटार चढेर जिपलाइनको मज्जा लिए । भेडेटार छिनमा खुल्ने र छिनमै कुहिरोले सिरकलेझैँ छोप्ने प्राकृतिक मनमोहक ठाउँ हो । भेडेटारको यही प्रकृति एवं मौसमको यही विशेषताले गर्दा नै देश विदेशबाट पर्यटकहरु आउने गर्छन् । प्राकृतिक वातावरण, भेडेटारको तङमा र सुकुटी चाख्ने र चाल्र्स प्वाइन्ट चढेर तराई हेर्दै आएका भेडेटार पुग्ने पर्य...
दुःखीलाई दुःखीले नै दिएको ‘१५५ रुपैयाँ’

दुःखीलाई दुःखीले नै दिएको ‘१५५ रुपैयाँ’

काठमाडौं । सेतो पहिरन, थाप्लोमा नाम्लो र पिठ्युँमा डोको बोकेकी महिला टुप्लुक्क खुलामञ्च चउरमा देखिइन् । त्यही भीडमा रातो फाइबरको झोलामा कागज र खिच्रीमिच्री बोकेकी अर्की महिला सहयोगको हात फैलाउँदै थिइन् । “मेरी छोरी बिरामी छिन्, उपचार गर्न केही सहयोग गर्नुहोस् न”, भीडमा उनले अनुग्रहसहित बोलिन् । भीडमा हुनेखाने देखिएका धेरैले उनको अनुग्रह अस्वीकार गरे झैँ मुन्टो बटारे । कतिपयले कति आउँछन् यस्ता मग...
उदयपुरमा जबरजस्ती करणीका फरार अभियुक्त १० वर्षपछि पक्राउ

उदयपुरमा जबरजस्ती करणीका फरार अभियुक्त १० वर्षपछि पक्राउ

उदयपुर । जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत उदयपुरबाट १० वर्षको कैद सजाय पाएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–९ हँडियाका ४६ वर्षीय नारायणबहादुर राउत रहेका छन् । प्रहरीका अनुसार एक स्थानीय महिलालाई राउतले बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदपुरले ०६४ जेठ १४ गते बलात्कार गरेको कसुर ठहर गर्दै १० वर्षको जेल सजायको फैसला सुनाएको थियो । गोप्य सूचन...
बामदेब गौतमलाई मन्त्री बन्ने बाटो खुल्यो

बामदेब गौतमलाई मन्त्री बन्ने बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले नेकपाका उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमको मन्त्री बन्ने बाटो खोल्दै यसअघि जारी अन्तरिम आदेश निष्क्रिय पारेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले बुधबार अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। ‘संसद् सदस्य अयोग्यतासम्बन्धी मुद्दा’ मा गौतम...
इलाममा चिया उत्पादन बढ्यो, मूल्य पनि राम्रो पाउँदा किसान उत्साहित

इलाममा चिया उत्पादन बढ्यो, मूल्य पनि राम्रो पाउँदा किसान उत्साहित

इलाम । विगत वर्षको तुलनामा यस वर्ष (अन्तिम सिजन-अटम सिजन)को चिया बढेको किसानले बताएका छन्। यस वर्षको अन्तिम सिजनमा मौसम अनुकूल भएकाले चियाको उत्पादन बढेको किसानको भनाइ छ। गएको वर्ष जस्तो पानी नपरेको र चिया पलाउन सहज भएकाले अपेक्षाकृत उत्पादन बढेको हो। उत्पादनसँगै चियाको मूल्यसमेत केही हदसम्म उच्च पाउन थालेपछि किसानको चियाप्रतिको वितृष्णासमेत घटेको छ। प्राय अन्य ‘सिजन’मा हरियोपत्ती चियाको प्रतिक...
बिराटनगरका तीन अस्पतालका डाक्टरले अनलाईनबाट पनि उपचार सेवा दिने

बिराटनगरका तीन अस्पतालका डाक्टरले अनलाईनबाट पनि उपचार सेवा दिने

बिराटनगर । बिराटनगरका तीन वटा अस्पतालका डाक्टरसँग अब अनलाईनबाटै स्वास्थ्य परामर्श लिई उपचार गराउँन सकिने भएको छ । बिराटनगर अस्पताल, लाईफगार्ड अस्पताल र श्रीराम डेन्टल क्लिनिकमा अनलाईनकै माध्यमबाट पनि उपचार सेवा पाउँने व्यवस्था मिलाईएको हो । ‘क्यूरा हेल्थ’ नामक एण्ड्रोईड एप्लिकेशन डाउनलोड गरेर बिरामीले डाक्टरसँग प्रत्यक्ष कुराकानी गरी घरमै बसेर पनि उपचार सेवा लिन सक्नेछन् । तीन वटै अस्पतालका प्र...
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

विराटनगर । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । १५ लाख ७४ हजार २९५ जनाको पीसीआर परीक्षण गर्दा २ लाख २ हजार ३२९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये हालसम्म १ लाख ६२ हजार २४३ जना निको भएका छन् भने ३८ हजार ९१२ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै बुधबार २ हजार ५६९ जना संक्रमित थपिएका छन् भने १ हजार ६६६ जना निको भएका छन् । हालसम्म ...
error: Content is protected !!