- संगालोखबर सम्बाददाता

भोजपुर । भोजपुरमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएकी षडानन्द नगरपालिका–८ तुङगेछाकी २४ बर्षीया युवतीको मृत्यु भएको हो । भोजपुरमा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो ।

कार्तिक १९ गते धरानस्थित वीपी कोईराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनी घरमै ‘होम आईसोलेशन’ बसेकी थिईन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!