सर्वोच्चमा भ्रष्टाचारका दर्जनौं मुद्दा ‘जाम’
काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा फैसला गर्दा गलत आय गणना भएको दाबी गर्दै पुनरावलोकनमा परेको आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको मुद्दाका कारण दर्जनौं मुद्दा जाममा परेका छन् । शर्माविरुद्धको भ्रष्टाचार मुद्दा अन्तिम चरणमा पुगेर पनि सर्वोच्चमा सुनुवाइ रोकिएको छ । शर्माले आफ्नो कृषिलगायत आय गणना नगरी सर्वोच्चले आफूलाई दोषी ठहर गरेको भन्दै उनले पुनरावलोकन गरेका थिए ।
२८...



























