प्रदेश १ मा लीलावल्लभ नेतृत्वको प्यानल नै विजयी
विराटनगर । नेपाल पत्रकार महासंघ प्रदेश नं. १ मा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल विजयी भएको छ । नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल (माधव समूह) र क्रान्तिकारी पत्रकार महासंघबीच गठबन्धन गरी चुनावी मैदानमा उत्रिएको घिमिरे नेतृत्वको प्यानल विजयी भएको हो ।
प्रेस चौतारी नेपाल (ओली समूह) बाट उम्मेद्वार बनेका मोहनकाजी न्यौपानेलाई १९६ मतान्तरले पराजीत गर्दै घिमिरे अध्यक्षमा निर्व...


























