विराटनगरबाट गाँजासहित एक जना पक्राउ, एक जना पोखरीमा बेपत्ता
विराटनगर । विराटनगर-१८ भेडियारीमा गाँजासहित भारतीय नम्बर प्लेटको मोटरसाइकल छाडेर भागेका चालक पोखरीमा डुबेर बेपत्ता भएका छन् । आज बिहान ८ः५० बजेतिर विराटनगर-१८ का मञ्जितकुमार यादव पोखरीमा डुबेर बेपत्ता भएका हुन् ।
दुई जना सवार बीआर ५० एएल ३६८७ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा चालक मोटरसाइकल छाडेर फरार भएका थिए । फरार हुने क्रममा पोखरीमा डुबेर बेपत्ता भएका यादवको खोजी तीव्र पारिएको मोरङ प्रहरीका...































