ताप्लेजुङमा चट्याङ लागेर युवकको मृत्यु

ताप्लेजुङमा चट्याङ लागेर युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–२ आम्वेगुदिन ल्हासाटोलमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय २३ वर्षीय मुकेश भट्टराई छन् । शनिबार बेलुका करिब साढे ८ बजे चट्याङ लाग्दा उनी घाइते भएका थिए । उनलाई उपचारका लागि तेल्लोक प्राथमिक उपचार केन्द्रमा पुर्याइएको थियो । तर त्यहाँका स्वास्थ्यकर्मीले उनको मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ । उनी पालिकास्तरीय भलिबल...
२०७८ चैत्र २० गते आइतवारको राशिफल

२०७८ चैत्र २० गते आइतवारको राशिफल

ई.सं. २०२२ अप्रिल ३ नेपाल सम्बत ११४१ चिल्लागा चैत्र शुक्ल द्धितीया राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र शुक्ल द्धितीया तिथी, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, वैधृति योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ५ः५२ बजे, सूर्यास्त साँझ ६ः२२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर राखेर जुनसकै दिशाको यात्रा गरेपनि श...
शान्ति सुरक्षामा बाधा अवरोध पुर्याउँनेलाई कडा कारबाही गरिन्छ: गृहमन्त्री खाँड

शान्ति सुरक्षामा बाधा अवरोध पुर्याउँनेलाई कडा कारबाही गरिन्छ: गृहमन्त्री खाँड

धनकुटा । कार्यबहाक प्रधानमन्त्री तथा गृहमन्त्री वालकृष्ण खाँणले देशको शान्ति सुरक्षामा वाधा अवरोध पुर्याउँनेलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । शनिवार नेपाली कांग्रेसले धनकुटामा आयोजना गरेको आमसभालार्ई संवोधन गर्दै मन्त्री खाँडले यस्तो बताएका हुन् । शान्ति सुरक्षामा बाधा अवरोध गर्ने र कुनै पनि पार्टीका शान्तिपूर्ण भेला, सभा तथा कार्यक्रमलाई नकारात्मक हिसावले अवरोध गर्नेहरुलाई कारबाहीको दा...
ओली सरकारले कमिसनका लागि ल्याएको सुरक्षित नागरिक आवास कार्यक्रम खारेज गछौं: मन्त्री झाँक्री

ओली सरकारले कमिसनका लागि ल्याएको सुरक्षित नागरिक आवास कार्यक्रम खारेज गछौं: मन्त्री झाँक्री

धनकुटा । शहरी बिकास मन्त्री रामकुमारी झाँक्रीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको सुरक्षित नागरिक आवास कार्यक्रम खारेज गर्ने बताएकी छन् । धनकुटामा शनिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । उनले तत्कालिन ओली सरकारले कमिसनका लागि यो कार्यक्रम ल्याएको आरोप लगाइन् । आगामी आर्थिक बर्षबाट यो कार्यक्रम खारेज गरेर नयाँ कार्यक्रम ल्याउँने त...
नोबेलका डाक्टर मृत भेटिए

नोबेलका डाक्टर मृत भेटिए

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका एक डाक्टर आज मृत भेटिएका छन् । सप्तरीको राजविराज घर भएका २७ वर्षीय डा. विजय यादव मृत भेटिएका हुन् । विराटनगर–४ स्थित बुढाथोकी मार्गको एक घरमा आज बिहान हात बटारिएको अवस्थामा उनी मृत भेटिएका हुन् । उनी शुक्रबार कटहरीमा भएको नोबेलको स्वास्थ्य शिविरमा गएर फर्किएका थिए ।राती १ बजे उनी बसेको स्थानमा झगडा भएको आवाज आएको स्थानीयले बताएका छन् । नोबेलको हाड...
भक्तपुरमा जग्गा प्लानिङको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

भक्तपुरमा जग्गा प्लानिङको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीमा भिरालो जग्गामा चम्पा कुस्माले गरेको प्लटिङमा पर्खाल लगाउने क्रममा झरेको ढिस्कोले पुरेर आज दुई मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक चौरी देउराली गाउँ पालिका–३ घरभई भक्तपुर बस्ने ५० वर्षीय वर्षमान तामाङ र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–९ घरभई भक्तपुर बस्ने ३२ वर्षीय चतुरमान तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्ष...
२०७८ साल १९ गते शनिवारको राशिफल

२०७८ साल १९ गते शनिवारको राशिफल

ई.सं. २०२२ अप्रिल २ नेपाल सम्बत ११४१ चिल्लागा चैत्र शुक्ल प्रतिपदा राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र शुक्ल प्रतिपदा तिथी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, एन्द्र योग, बव करण । नेपालमा सूर्योदय बिहान ५ः५३ बजे, सूर्यास्त साँझ ६ः२१ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ ...
मोरङको कटहरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

मोरङको कटहरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । मोरङको कटहरी गाउँपालिका–३ मा शुक्रवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र स्थानीय राजवंशी समाज विकास समिति तथा युवा समाजको सहकार्यमा एकदिने शिविर सञ्चालन गरिएको हो । जनप्रिय माध्यमिक विद्यालयमा भएको शिविरमा नोबेलका डाक्टरहरुले ९६१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा १८४ जनाको रक्त परीक्षण, ११३ जनाको भिडियो एक्सरे र ६५ जनाक...
विराटनगरमा सुरु भयो विराट ट्रेड एक्स्पो

विराटनगरमा सुरु भयो विराट ट्रेड एक्स्पो

विराटनगर । विराटनगरमा शुक्रबारदेखि ‘विराट ट्रेड एक्स्पो’ सुरु भएको छ । मोरङ व्यापार संघको आयोजनामा विराटनगर महानगरपालिका–२ शंकरपुरमा बृहत व्यापार मेला सुरु भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले एक्स्पो उद्घाटन गरेका छन् । प्रदेश १ का अधिकांस उद्योगी व्यावसायीको सहभागितामा सुरु भएको एक्स्पो चैत २६ गतेसम्म सञ्चालन हुँने आयोजकले जनाएको छ । नौं दिनसम्म सञ्चालन हुँने एक्स्...
फेरि बस भाडा वृद्धि गर्दै सरकार

फेरि बस भाडा वृद्धि गर्दै सरकार

काठमाडौं । व्यवसायीको चर्को दबाबपछि सरकारले पुनः भाडा वृद्धि गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री स्तरीय निर्णयबाट लामो दूरीको सवारीसाधनको भाडा वृद्धि गर्ने निर्णय भएको हो । सरकारले पेट्रोलियमपदार्थको मूल्यवृद्धि भएकाले भाडा समायोजन गर्न लागिएको जनाएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले मन्त्रालयले भाडा समायोजन गर्ने सैद्धान्तिक सहमति प्रदान गरेको भन्दै...
२०७८ चैत्र १८ गते शुक्रवारको राशिफल

२०७८ चैत्र १८ गते शुक्रवारको राशिफल

ई.सं. २०२२ अप्रिल १ नेपाल सम्बत ११४१ चिल्लागा चैत्र कृष्ण औँशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र कृष्ण औँशी तिथी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, ब्रह्मा योग, नाग करण । नेपालमा सूर्योदय बिहान ५ः५४ बजे, सूर्यास्त साँझ ६ः२० बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल...
काठमाडौंको ब्रह्मखेलमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौंको ब्रह्मखेलमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ स्थित ब्रह्मखेलमा बिहीवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र सोमलिङ्गेश्वर मन्दिर संरक्षण समितिको सहकार्यमा एकदिने शिविर सञ्चालन गरिएको हो । कागेश्वरी स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा केएमसीका डाक्टरहरुले ९२१ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा १६७ जनाको रक्त परीक्ष...
मुस्ताङमा पर्यटकको चाप बढ्दै

मुस्ताङमा पर्यटकको चाप बढ्दै

मुस्ताङ । हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङमा कोभिड सङ्क्रमणको अवस्था सामान्य बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । स्थलमार्ग र हवाईमार्गबाट गरी दैनिक करिब तीन हजार पर्यटक मुस्ताङ भित्रिन थालेपछि व्यवसायी उत्साहित बनेका छन् । साथै मुस्ताङको रौनक पनि फेरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रका रूपमा रहेको मुस्ताङमा दैनिक १५ हवाई उडान हुन थालेका जोमसोम विमानस्थ...
बक्यौता नबुझाउने तीन क्यासिनो बन्द गर्न पत्राचार

बक्यौता नबुझाउने तीन क्यासिनो बन्द गर्न पत्राचार

काठमाडौं । सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने तीन क्यासिनो बन्द गराउन पर्यटन विभागले पत्राचार गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ती क्यासिनोलाई बक्यौँता रकम बुझाउन पाँच दिनको समयसीमा दिएका थिए। बक्यौता रकम बुझाउन दिइएको म्याद अवधिसम्म पनि ती क्यासिनोले सरकारलाई तीर्नुपर्ने बक्यौता रकम नबुझाएका कारण बुधबार पर्यटन विभागले सूचना प्रकासित गरी क्यासिनो बन्द ...
स्थानीय तह निर्वाचनः उम्मेदवार बन्न सम्पत्ति विवरण अनिवार्य

स्थानीय तह निर्वाचनः उम्मेदवार बन्न सम्पत्ति विवरण अनिवार्य

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवार बन्न १९ बुँदे योग्यता निर्धाण गरेको छ ।बुधबारको आयोगको बैठकले स्थानीय तह निर्वाचनसम्बन्धी कानुनमा भएको व्यवस्था र केही थप विषयलाई प्रस्ट पार्दै उम्मेदवार बन्नुअघि स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको हो । जसअनुसार स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिले आयोगले तोकेका १९ बुँदे नियम पूरा गर्नुपर्नेछ ।जसअनुसार आगाम...
२०७८ चैत्र १७ गते बिहीवारको राशिफल

२०७८ चैत्र १७ गते बिहीवारको राशिफल

ई.सं. २०२२ मार्च ३१ नेपाल सम्बत ११४१ चिल्लागा चैत्र कृष्ण चर्तुदशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र कृष्ण चतुर्दशी तिथी, चन्द्रमा मीन राशिमा, पूर्वभाद्र नक्षत्र, शुक्ल योग, शकुनि करण । नेपालमा सूर्योदय बिहान ५ः५५ बजे, सूर्यास्त साँझ ६ः२० बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ ...
धनकुटामा क्रान्तिकारी माओवादीको प्रदेश कमिटी बैठक, चुनाव बहिष्कार अभियान चलाउँने निर्णय

धनकुटामा क्रान्तिकारी माओवादीको प्रदेश कमिटी बैठक, चुनाव बहिष्कार अभियान चलाउँने निर्णय

धनकुटा । मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को १ नम्बर प्रदेश कमिटी बैठकले प्रदेश १ मा स्थानीय तह निर्वाचन बहिष्कार अभियान चलाउँने निर्णय गरेको छ । धनकुटाको पाख्रीवासमा बुधबार सम्पन्न बैठकले १ नम्बर प्रदेशका १४ वटै जिल्लामा स्थानीय चुनाव बहिष्कार गर्नका लागि शसक्त अभियान चलाउँने निर्णय गरेको हो । चुनाव बहिष्कारका लागि प्रदेशभर अभियान चलाउँने, चुनाव विरोधी पर्चा पम्प्लेट वितरण गर्...
काठमाडौंको चुनिखेलमा केएमसीको स्वास्थ्य शिविर, एक हजार बिरामीको निःशुल्क उपचार

काठमाडौंको चुनिखेलमा केएमसीको स्वास्थ्य शिविर, एक हजार बिरामीको निःशुल्क उपचार

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१३ स्थित चुनिखेल, टुकुचेमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जीपी कोइराला मेमोरियल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । उपचारका लागि शिविरमा आएका १०१३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये १९७ जनाको रक्त परीक्षण, १२९ जनाको भिडियो एक्सरे र ९५ जनाको मुटुको जाँच गरि...
धनकुटाका पत्रकारले विरामीलाई बाँढे फलफुल

धनकुटाका पत्रकारले विरामीलाई बाँढे फलफुल

धनकुटा । नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा धनकुटाका पत्रकारहरुले बुधबार विरामीलाई फलफुल वितरण गरेका छन् । महासंघ धनकुटा शाखाले जिल्ला अस्पताल र मोडल अस्पतालमा उपचाररत विरामीहरुलाई फलफुल वितरण गरेको हो । दुवै अस्पतालमा उपचार गराइरहेका करिब २० जना विरामीहरुलाई फलफुल वितरण गरिएको महासंघले जनाएको छ । महासंघका केन्द्रिय सदस्य सरिता बराइली, प्रदेश उपाध्यक्ष हिमा चेम्जोङ्ग, जिल्ला अध्...
त्रिविका सहप्राध्यापकले नै उत्तरपुस्तिका केरमेट गरेपछि मुद्दा दायर

त्रिविका सहप्राध्यापकले नै उत्तरपुस्तिका केरमेट गरेपछि मुद्दा दायर

काठमाडौं । देशको पुरानो विश्वविद्यालयका कर्मचारी इमान्दार, लगनशील र कानून कार्यान्वयनमा अब्बल हुनुपर्छ। उनीहरुलाई आ–आफ्नो जिम्मेवारी सुम्पिइएको छ तर इतिहास बोकेको विश्वविद्यालयमा कार्यरत कर्मचारीले नै गलत काम गरेभने त्यो सरासर गैरकानूनी मात्रै हुँदैन, अख्तियारको दुरुपयोगसमेत हुन्छ। यस्तै भएको छ, जेठो विश्वविद्यालयको त्रिवि सेवा आयोगमा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा दाय...
अङ्ग्रेजी माध्यमले विराटनगरका सामुदायिक विद्यालयको स्तर वृद्धि

अङ्ग्रेजी माध्यमले विराटनगरका सामुदायिक विद्यालयको स्तर वृद्धि

विराटनगर । स्थानीय तहमा जनप्रतिनिधिले नेतृत्व गरेपछि विराटनगर महानगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । महानगरपालिकाभित्र धेरै विद्यालयमा तल्लो कक्षाबाटै अङ्ग्रेजी माध्यममा पढाउन थालिएको छ । यसबाट निजी विद्यालयका विद्यार्थी सामुदायिक विद्यालयतर्फ आकर्षित भएका छन् । योजनागत कदमकै कारण शैक्षिक क्षेत्रमा गरिएका प्रयास सार्थक बनेका महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख दुर्गा खतिवडा...
२०७८ चैत्र १६ गते बुधवारको राशिफल

२०७८ चैत्र १६ गते बुधवारको राशिफल

ई.सं. २०२२ मार्च ३० नेपाल सम्बत ११४१ चिल्लागा चैत्र कृष्ण त्रयोदशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र कृष्ण त्रयोदशी तिथी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, शुभ योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः५६ बजे, सूर्यास्त साँझ ६ः१९ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्र...
काठमाडौंको लामपोखरीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौंको लामपोखरीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौं महानगरपालिका–७ स्थित लामपोखरी, कटु बहालमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, जीपी कोइराला मेमोरियल सामुदायिक, लायन्स क्लब र लियो क्लबको सहकार्यमा शिविर सञ्चालन गरिएको हो । जीपी कोइराला मेमोरियल सामुदायिक भवनमा सञ्चालित शिविरमा ७८१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १७५ जनाको भिडियो एक्सरे, १२१ ज...
पूर्वी नेपालका सम्पूर्ण उद्योग बन्द गर्ने उद्योगीको चेतावनी

पूर्वी नेपालका सम्पूर्ण उद्योग बन्द गर्ने उद्योगीको चेतावनी

विराटनगर । औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म अघोषित लोडसेडिङ हुँन थालेको भन्दै पूर्वी नेपालका उद्योगीहरुले यही अवस्था रहिरहे सम्पूर्ण उद्योगहरु बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल उद्योग परिसंघ प्रदेश १, उद्योग संगठन मोरङ र मोरंग व्यापार संघले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी अघोषित लोडसेडिङ अन्त्य गरेर उद्योगहरुमा नियमित विद्युत आपूर्ति हुँने वातावरण मिलाउँन माग गरेका हुन् । अघोषित ...
अरुण तेस्रो मुआब्जा विवाद :  प्रवेशमार्ग र आयोजनाको काम सात दिनदेखि ठप्प

अरुण तेस्रो मुआब्जा विवाद : प्रवेशमार्ग र आयोजनाको काम सात दिनदेखि ठप्प

संखुवासभा । संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्ड सात दिनदेखि अवरुद्ध भएको छ । प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्डका पीडितहरूले मुआब्जा नपाएको भन्दै अनिश्चितकालीन सडक बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । अरुण तेस्रोको प्रवेशमार्ग छयाङकुटी–पुखुवा सडकखण्डको मुआब्जा नपाएपछि सात दिनदेखि अरुण तेस्रो आयोजना र प्रवेशमार्ग अवरुद्ध पा...
बुहारी बलात्कार आरोपमा जेठाजु पक्राउ

बुहारी बलात्कार आरोपमा जेठाजु पक्राउ

बझाङ । बझाङमा बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् । बुहारी बलात्कार गरेको उजुरी आएपछि ४२ वर्षीया जेठाजु पक्राउ परेका हुन् । २२ वर्षकी बुहारीलाई बलात्कार गरेको उजुरी परेपछि जेठाजुलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रशरीका अनुसार महिलालाई स्वास्थ्य परीक्षणपछि सुरक्षित घरमा राखिएको छ ।
धनकुटामा ६ करोड खर्चेर बनाइयो निजामति विद्यालयको भवन, सांसद राईले गरे उद्घाटन

धनकुटामा ६ करोड खर्चेर बनाइयो निजामति विद्यालयको भवन, सांसद राईले गरे उद्घाटन

धनकुटा । धनकुटामा ६ करोडको लागतमा निजामति आवासिय विद्यालयको भवन निर्माण गरिएको छ । ६ करोड १८ लाख ४५ हजार रुपैयाँको लागतमा धनकुटा–७ स्थित चुलिवनमा विद्यालयको तीन तले भवन निर्माण गरिएको हो । प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले एक कार्यक्रमकाबीच ताम्रापत्रको पर्दा उघारेर विद्यालय भवन उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै सांसद राईले धनकुटा र डोटीमा मात्र निजामति विद्यालय रहेको जानकारी दिदैं निज...
सबै दल मिलेर आए पनि एमालेलाई जित्न सक्दैनन्: अध्यक्ष ओली

सबै दल मिलेर आए पनि एमालेलाई जित्न सक्दैनन्: अध्यक्ष ओली

चन्द्रौटा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका सबै दल मिलेर आए पनि एमालेलाई जित्न नसक्ने दाबी गरेका छन्। कपिलवस्तुको तौलिहवामा सोमबार ओलीले मुलुकको विकास गर्नका लागि एमालेले जित्नुपर्ने उल्लेख गरेका थिए। नेपाली कांग्रेस र अन्य दलबीच सरकार टिकाउन मात्र गठबन्धन गरिएको उनको भनाइ थियो। शिक्षा, स्वास्थ्य, कृषि, विमानस्थल निर्माण लगायत काम आफ्नो पालामा भएको अध्यक्ष ओलीले दाबी गरेका थिए।
स्थानीय निर्वाचन : प्रचारमा भारतीय गाडी

स्थानीय निर्वाचन : प्रचारमा भारतीय गाडी

जनकपुरधाम । वैशाख ३० गते तय गरिएको स्थानीय निर्वाचनको तयारीमा राजनीतिक दलहरू लागेका छन्। दलीय प्रचार–प्रसार, सभासम्मेलन, कार्यकर्ता भेटघाट र पार्टीका शीर्षस्थ नेताहरूको दौडाहा गाउँगाउँमा भइरहेको छ। स्थानीय स्तरमा राजनीतिक कार्यक्रमहरू बढेका छन्। यस्ता कार्यक्रममा पुग्न नेता कार्यकर्ताले अत्यधिक मात्रामा भारतीय गाडीको प्रयोग गर्दै आएका छन्। यसको फाइदा भारतीय व्यापारीले लिएको स्थानीय यातायात व्यवस...
२०७८ चैत्र १५ गते मंगलवारको राशिफल

२०७८ चैत्र १५ गते मंगलवारको राशिफल

ई.सं. २०२२ मार्च २९ नेपाल सम्बत ११४१ चिल्लागा चैत्र कृष्ण द्धादशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र कृष्ण द्धादशी तिथी, चन्द्रमा कुम्भ राशिमा, धनिष्ठा नक्षत्र, साध्य योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः५८ बजे, सूर्यास्त साँझ ६ः१९ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुण खाएर जुनसकै दिशाको यात्रा गरेप...
चैत २५ देखि बालबालिकालाई टाइफाइड विरूद्धको खोप

चैत २५ देखि बालबालिकालाई टाइफाइड विरूद्धको खोप

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरूद्धको खोप लगाउने भएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार देशभरि नै एक वर्ष तीन महिनादेखि १५ वर्षमुनिका बालकालिकालाई आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म टाइफाइड विरूद्धको खोप लगाइने भएको हो। मन्त्रालयले अभिभावकलाई नजिकैको खोप केन्द्रमा गई सो खोप लगाउनका लागि आग्रह गरेको...
error: Content is protected !!