२०७९ वैशाख २५ गते आइतवारको राशिफल
बि.सं. २०७९ साल वैशाख २५ गते आइतवार ई.सं.२०२२ मे ०८ नेपाल सम्बत ११४२ बछलाथ्व सप्तमी वैशाख कृष्ण सप्तमी तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख कृष्ण सप्तमी तिथी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, गण्ड योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः१९ बजे, सूर्यास्त साँझ ६ः४१ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा घिउ खाएर ज...
























