टी–२० विश्वकपः पपुवा न्युगिनीलाई ५ विकेटले हराउँदै वेस्ट इन्डिज विजयी

टी–२० विश्वकपः पपुवा न्युगिनीलाई ५ विकेटले हराउँदै वेस्ट इन्डिज विजयी

विराटनगर । आईसीसी टी–२० विश्वकप २०२४ मा वेस्ट इन्डिजले विजयी सुरुवात गरेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजले पपुवा न्युगिनी (पिएनजी) लाई  ५ विकेटले हराएको छ । गएराति भएको खेलमा पिएनजीले दिएको १ सय ३७ रनको लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍याे । वेस्ट इन्डिजका लागि रोस्टन चेजले अविजित रहँदै सर्वाधिक ४२ रन बनाए । पिएनजीका लागि असद भालाले २ विकेट लिए । त्यसअघि टस...
पाँचथरमा बोलेरो गाडी दुर्घटना हुँदा ८ जना घाइते

पाँचथरमा बोलेरो गाडी दुर्घटना हुँदा ८ जना घाइते

पाँचथर । मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्डमा भएको बोलेरो गाडी दुर्घटनामा ८ जना घाइते भएका छन् । पाँचथरको हिलिहाङ गाउँपालिका–३ गोपेटारमा आइतबार अपराह्न भएको दुर्घटनामा घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । झापाको बिर्तामोडबाट ताप्लेजुङतर्फ जाने क्रममा मे १ ज २४४२ नम्बरको बोलेरो गाडी अनियन्त्रित भइ सडकबाट खसेको कोशी प्रदेश ट्राफिक कार्यालयले जनाएको छ । तीव्र गतिका कारण दु...
कोशी प्रदेशका केही स्थानमा आज र भोलि वर्षा हुने सम्भावना

कोशी प्रदेशका केही स्थानमा आज र भोलि वर्षा हुने सम्भावना

विराटनगर । मौसम फेरिने क्रमसँगै कोशी प्रदेशमा सोमबार र मंगलबार पानी पर्ने सम्भावना छ । कतिपय स्थानमा सोमबार बिहानैदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशसहित मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका कतिपय क्षेत्रमा वर्षा हुने अनुमान छ । नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम...
सुनसरीमा भएको दुर्घटनामा पूर्व हवल्दारको मृत्यु

सुनसरीमा भएको दुर्घटनामा पूर्व हवल्दारको मृत्यु

सुनसरी । सुनसरीको इटहरीमा आइतबार बेलुका भएको दुर्घटनामा परी नेपाल प्रहरीका पूर्व हवल्दारको मृत्यु भएको छ । कारसँग स्कुटर ठोक्किएर दुर्घटना हुँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको हो । इटहरी उपमहानगरपालिका–१ आँपगाछी चोकमा धरान गइरहेको प्र ९–०९–००२ च ६३०६ नम्बरको कार र विपरीत दिशाबाट आएको को १ प ७४९ नम्बरको स्कुटर ठोक्किएका थिए । कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनाबाट स्कुटर...
कोशी प्रदेश टी–१० क्रिकेटको उपाधि विराटनगरको वाइआरसीसीलाई

कोशी प्रदेश टी–१० क्रिकेटको उपाधि विराटनगरको वाइआरसीसीलाई

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगिताको उपाधि वाइआरसीसी विराट ब्लास्टर्सले जितेको छ । विराटनगर महानगरपालिका– ६ नम्बर वडाको आयोजनामा आइतबार राति सम्पन्न भएको फाइनलमा एनबीएससी लायन्सलाई १० विकेटले हराउँदै वाइआरसीसीले उपाधि जितेको हो । जितसँगै वाइआरसीसीले ५ लाख रुपैयाँसहित ट्रफी पाएको छ । उपविजेता बनेको एनबीएससीले २ लाख रुपैयाँमा चित्त बुझायो । एनबीएससीले दिएको १०...
२०८१ जेठ २१ गते सोमबार/आजको राशिफल

२०८१ जेठ २१ गते सोमबार/आजको राशिफल

बि.सं.२०८१ जेठ २१ गते सोमबार ई.सं.२०२४ जून ०३ नेपाल सम्बत ११४४ बछलागा द्धादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, जेष्ठ कृष्ण द्धादशी, चन्द्रमा मेष राशिमा अश्विनी नक्षत्र, सौभाग्य योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः०७ बजे, सूर्यास्त साँझ ०६ः५६ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै म महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेर जु...
धनकुटामा महिला फुटबलः छथरजोरपाटीको विजयी सुरुआत

धनकुटामा महिला फुटबलः छथरजोरपाटीको विजयी सुरुआत

धनकुटा । धनकुटामा सुरु भएको सहिद रामकृष्ण श्रेष्ठ कोशी प्रदेशस्तरीय अन्तरपालिका महिला फुटबल प्रतियोगितामा छथरजोरपाटी गाउँपालिकाले विजयी सुरुवात गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिकालाई टाइब्रेकरमा १–० गोल अन्तरले पराजित गर्दै छथरजोरपाटी सेमिफाइनलमा प्रवेश गरेको हो । आइतबार भएको उद्घाटन खेलमा दुवै टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा छथरजोरपाटीकी ९ नम्बर जर्सीकी ...
कोशी सरकारको नीति तथा कार्यक्रम सोमबार प्रदेशसभामा प्रस्तुत गरिने

कोशी सरकारको नीति तथा कार्यक्रम सोमबार प्रदेशसभामा प्रस्तुत गरिने

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । त्यसका लागि आइतबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम पेश गर्न प्रदेश प्रमुख पर्शुराम खापुङलाई अनुरोध गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ ...
खैरो हेरोइनसहित झापाका दुईजना काठमाडौंमा पक्राउ

खैरो हेरोइनसहित झापाका दुईजना काठमाडौंमा पक्राउ

विराटनगर । अवैध लागूऔषध खैरो हेरोइनसहित काठमाडौंको कोटेश्वरबाट झापा घर भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–१ घर भएकी ३६ वर्षीया सपना भुजेल र सोही ठाउँका ४१ वर्षीय कुमार भुजेल छन् । कोटेश्वरस्थित रमाइलो लज एण्ड भोजनालयबाट उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुबाट लागूऔषध तौल गर्न प्रयोग हुने २ थान डिजिटल तराजु र ५५ हजार...
धरान र इटहरी उपमहानगरपालिकाको बेरुजु सबैभन्दा बढी

धरान र इटहरी उपमहानगरपालिकाको बेरुजु सबैभन्दा बढी

विराटनगर । कोशी प्रदेशका स्थानीय तहमध्ये दुईवटा उपमहानगरपालिकामा सबैभन्दा बढी बेरुजु रकम देखिएको छ । इटहरी र धरान उपमहानगरपालिकाको बेरुजु २५ करोड ७ लाख पुगेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । कोशी प्रदेशका १३७ वटा स्थानीय सरकारको बेरुजु २६ अर्ब ६३ करोड ७२ लाख ९७ हजार पुगेको छ । महालेखाको प्रतिवेदनअनुसार विराटनगर महानगरको बेरुजु आर्थिक वर्ष २०७९–८० मा ७ करोड १२ लाख रुपैयाँ देखिएको छ । प्...
कोशी प्रदेश सरकारको आर्थिक सल्लाहकारमा सुवेदी

कोशी प्रदेश सरकारको आर्थिक सल्लाहकारमा सुवेदी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक सल्लाहकारमा डा. मोहन सुवेदीलाई नियुक्त गरेका छन् । आइतबार मुख्यमन्त्री कार्कीले उनलाई आर्थिक सल्लाहकारमा नियुक्त गरेका हुन् । महेन्द्र मोरङ क्याम्पस विराटनगरमा उपप्राध्यापकको रूपमा कार्यरत सुवेदीले नेपालमा धितो पत्र व्यवहार विषयमा विद्यावारिधि गरेका छन् । उनी यसअघि प्रदेश सरकारको राजश्व परामर्श समितिमा विज्ञको रूपमा सहभागी थिए । ...
संखुवासभामा पहिरोले स्वास्थ्य केन्द्र र निर्माणाधीन अस्पतालमा क्षति

संखुवासभामा पहिरोले स्वास्थ्य केन्द्र र निर्माणाधीन अस्पतालमा क्षति

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकामा पहिरोले एक घर, स्वास्थ्य केन्द्र र निर्माणाधीन अस्पताल पुरिएका छन् । शुक्रबारदेखिको लगातारको वर्षापछि आएको पहिरोले भोटखोला–४ स्थित सेम्बुङ गाउँमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । स्थानीय रिदर ज्याबु भोटेको घर पहिरोमा पुरिएको जनाइएको छ । यसैगरी, पहिरोले भोटखोला–४ स्थित छोङराङमा माथिल्लो अरुण आयोजनाको पहुँच मार्गको शिविर र दुई वटा गाडी पनि पुरिएको ज...
टी-२० विश्वकपः क्यानाडालाई हराउँदै अमेरिकाको विजयी सुरुआत

टी-२० विश्वकपः क्यानाडालाई हराउँदै अमेरिकाको विजयी सुरुआत

विराटनगर । घरेलु टोली अमेरिकाले आईसीसी टी–२० विश्वकपमा विजयी सुरूवात गरेको छ। आइतबार बिहान भएको पहिलो खेलमा अमेरिकाले क्यानाडालाई ७ विकेटले पराजित गरेको हो । अमेरिकाको टेक्सास राज्यको डलासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा भएको खेलमा क्यानाडाले दिएको १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले १७।४ ओभरमा ३ विकेटको क्षतिमा १९७ रन जोड्न सफल भयो । अमेरिकाका आरोन जोन्स अविजित हुँदै सर्वाधिक ९४ रन जोड्न सफल भए...
उदयपुरको बेलकामा २८० किलो गाँजा बरामद

उदयपुरको बेलकामा २८० किलो गाँजा बरामद

उदयपुर । उदयपुरको बेलकामा २८० किलो गाँजा बरामद भएको छ । प्रहरीका अनुसार बेलका नगरपालिका–८ सिसौलीघाटबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो । रामपुरस्थित सशस्त्र प्रहरी बलको सुरक्षा बेसबाट खटिएको टोलीले गस्ती गर्ने क्रममा आइतबार बिहान गाँजा बरामद गरेको जनाइएको छ । गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको अधारमा सिसौलीघाटको जंगलमा प्रहरी टोलीले निगरानी गरेको थियो । त्यस क्रममा ६ वटा बोरामा लुक...
अमेरिका पुगेको नेपाली क्रिकेट टोलीलाई स्वागतसहित शुभकामना

अमेरिका पुगेको नेपाली क्रिकेट टोलीलाई स्वागतसहित शुभकामना

विराटनगर । आईसीसी टी–२० विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टोलीलाई गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्ले भव्य स्वागत गरेको छ । उक्त अवसरमा आयोजित कार्यक्रममा परिषद्ले नेपाली क्रिकेट टोलीलाई स्वागत गर्दै विश्वकप क्रिकेटमा सहभागिताप्रति खुसी व्यक्त गर्दै विजयको शुभकामना पनि दिएको थियो । गैरआवासीय नेपाली सङ्घका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, नेपाल क्रिकेट स...
धनकुटामा विद्यालयस्तरीय क्रिकेटः शितलादेवी र गोकुण्डेश्वर विजयी

धनकुटामा विद्यालयस्तरीय क्रिकेटः शितलादेवी र गोकुण्डेश्वर विजयी

धनकुटा । धनकुटामा भएको अन्तर–विद्यालय महिला तथा पुरुष टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत पुरुषतर्फको खेलमा शितलादेवी माध्यमिक विद्यालय पाख्रीबासले उपाधि हात पारेको छ । बालसंसार आवासीय माविलाई १४७ रनले पराजित गर्दै शितलादेवीले उपाधि हात पारेको हो । धनकुटाको तल्लो टुँडिखेलमा भएको फाइनल खेलमा शितलादेवीले प्रस्तुत गरेको १८२ रनको लक्ष्य बालसंसारले निर्धारित २० ओभरमध्ये १० ओभरमा अलआउट हुँदै ३४ रनमा सी...
स्रोत नखुलेको एक करोड रुपैयाँसहित सुनसरीमा एकजना पक्राउ

स्रोत नखुलेको एक करोड रुपैयाँसहित सुनसरीमा एकजना पक्राउ

सुनसरी । सुनसरीबाट प्रहरीले स्रोत नखुलेको एक करोड एक लाख रुपैयाँ बरामद गरेको छ । उक्त रकम हुण्डीमा प्रयोग गरिएको अनुमान गरिएको छ । रकमसहित एकजना व्यक्तिलाई पक्राउ गरिएको छ । शनिबार राति पक्राउ गरिएकामा सुनसरीको हरिनगर गाउँपालिका–५ का ३७ वर्षीय इसा अन्सारी छन् । सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार उक्त रकम हुण्डी कारोबारमा प्रयोग भएको अनुमान छ । घुस्की नाकाबाट हरिनगरतर्फ आउँदै ग...
नयाँ व्यवस्थापनमा विराटनगरको विराट क्षितिज कलेज

नयाँ व्यवस्थापनमा विराटनगरको विराट क्षितिज कलेज

विराटनगर । विराटनगरको विराट क्षितिज कलेज नयाँ व्यवस्थापकीय टोलीले सञ्चालनमा ल्याएको छ । नयाँ व्यवस्थापकीय टोलीले विराटनगर–२ बरगाछीमा कलेज सञ्चालनमा ल्याएको हो । त्रिभुवन विश्वविद्यालयबाट २०६९ सालमा सम्बन्धन पाएको यस कलेज १२ वर्षपछि नयाँ व्यवस्थापकीय टोलीले नयाँ भवनमा सारेर पठनपाठनलाई निरन्तरता दिने भएको हो । स्नातक तहका बिएससी सिएसआइटी र बिसिए विषय अध्यापन गर्दै आएको कलेज नयाँ व्यवस्थापकीय र प्...
झापामा भएको दुर्घटनामा एकजनाको मृत्यु

झापामा भएको दुर्घटनामा एकजनाको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–१२ कालीझोडामा दुईवटा मोटरसाइकल जुधेर भएको दुर्घटनामा शनिवार एकजनाको मृत्यु भएको हो । प्रहरीका अनुसार बिर्तामोडबाट चारआली जाँदै गरेको प्र–१–०१–०१४ प ८७८२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको मे ११ प २०२८ नम्बरको मोटरसाइकल आपसमा जुधेका थिए । मोटरसाइकल जुधेपछि ८७८२ नम्बर मोटरसाइकलका चालक भद्...
२०८१ जेठ २० गते आइतबार/आजको राशिफल

२०८१ जेठ २० गते आइतबार/आजको राशिफल

बि.सं.२०८१ जेठ २० गते आइतबार ई.सं.२०२४ जून ०२ नेपाल सम्वत् ११४४ बछलागा दशमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, जेष्ठ कृष्ण एकादशी, चन्द्रमा मीन राशिमा रेवती नक्षत्र, आयुष्मान योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५ः०८ बजे, सूर्यास्त साँझ ०६ः५५ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै म महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा ग...
धनकुटा एमाले अधिवेशन: शीर्ष नेताको जुँगाको लडाइँ

धनकुटा एमाले अधिवेशन: शीर्ष नेताको जुँगाको लडाइँ

नेकपा एमाले धनकुटा जिल्ला कमिटीको ८ औं अधिवेशन रोचक ढङ्गले समापन भयो । रोचक यस अर्थमा थियो कि, यो अधिवेशनलाई नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् पूर्व मुख्यमन्त्री शेरधन राई र अर्का केन्द्रिय सदस्य एवम् खानेपानी मन्त्री राजेन्द्र राई बीचको प्रतिस्पर्धाको रुपमा पनि लिइएको थियो । शेरधन पक्षबाट निरेन तामाङ अध्यक्षका उम्मेद्वार थिए भने राजेन्द्रको पक्षबाट शिव आङ्ला मैदानमा उत्रिएका थिए । पार्टीका नि...
सहकारी क्षेत्रलाई प्राथमिकता दिने कोशीका मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

सहकारी क्षेत्रलाई प्राथमिकता दिने कोशीका मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले सहकारी क्षेत्रलाई आगामी नीति तथा कार्यक्रममा प्राथमिकतामा राख्ने बताएका छन् । विराटनगरमा शनिवार आयोजित सहकारी संस्थाहरू सुसञ्चालनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । सहकारी रोजगार सिर्जना गर्न सक्ने क्षेत्र भएको भन्दै मुख्यमन्त्री कार्कीले यो क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताए । वर्तमान ...
मान्छेले बोकेको गाडी…

मान्छेले बोकेको गाडी…

राणाकालीन समयमा मकवानपुरको भीमफेदीबाट मानिसहरुले बोकेर काठमाडौं पुर्याएको गाडी । छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिएको यो गाडी तत्कालीन श्री ३ महाराज चन्द्र शम्शेरले आफ्नी धर्मपत्नीलाई उपहार दिन भारतमा बनाएर नेपाल ल्याएको अभिलेखमा उल्लेख छ । इतिहासमा उल्लेख भएअनुसार राणाकालमा भीमफेदीबाट काठमाडौँका लागि गाडी बोक्न सानो फाखेल, ठूलो फाखेल, तसर, मार्खु, सर्वाङ, बिसिंखेल, चित्लाङ, फाखेललगायत क्षे...
तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको त्यो दिन…

तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको त्यो दिन…

विराटनगर । आज जेठ १९ गते । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पुगेको छ । झण्डै अढाइ दशक हुन लाग्दा पनि त्यो हत्याकाण्ड अझै रहस्यमय मानिन्छ । २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो । उक्त दिनको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्...
ललितपुरमा भएको दुर्घटनामा खोटाङका युवकसहित दुईजनाको मृत्यु

ललितपुरमा भएको दुर्घटनामा खोटाङका युवकसहित दुईजनाको मृत्यु

विराटनगर । ललितपुरको महालक्ष्मी नगरपालिका–४ मा भएको दुर्घटनामा खोटाङका एक युवकसहित दुईजनाको मृत्यु भएको छ । मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै साधनका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा खोटाङको सोकला घर भइ ललितपुरको लुभुमा बस्दै आएका २६ वर्षीय लोकेश राई र काठमाडौंका २१ वर्षीय आयुष श्रेष्ठ छन् । शुक्रबार राति भएको दुर्घटनामा दुवैजना गम्भीर घाइते भएका थिए । उनीहरुको उपचारका...
पौडी खेल्दा डुबेर संखुवासभामा बालकको मृत्यु

पौडी खेल्दा डुबेर संखुवासभामा बालकको मृत्यु

संखुवासभा । संखुवासभाको पाँचखपनमा पौडी खेल्ने क्रममा डुबेर एकजना बालकको मृत्यु भएको छ । पाँचपखन नगरपालिका–९ स्थित अँधेरी खोलामा पौडी खेल्ने क्रममा डुबेर ती बालकको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय सुरेनकुमार राईका १३ बर्षीय छोरा सुजल राई रहेका छन् । शुक्रबार साँझ स्कुल बिदा भएपछि घर आएर उनी साथीहरुसँग पौडी खेल्न गएका थिए । त्यही क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार...
इलाम लिगः उपाधिका लागि रेडहर्स र त्रिवेणी भिड्ने

इलाम लिगः उपाधिका लागि रेडहर्स र त्रिवेणी भिड्ने

इलाम । एन्फा इलाम जिल्ला लिगको उपाधिका लागि रेडहर्स फुटबल क्लब र त्रिवेणी फुटबल क्ल्ब भिड्ने भएका छन् । इलामको ठूलो टुँडिखेलमा भएको सेमिफाइनल खेलमा रेडहर्सले मिलियन फ्रेन्डर्स क्लब (एमएफसी) पान्दाम र त्रिवेणीले फ्रेन्डसिप युथ क्लब गोदकलाई हराउँदै उपाधि होडमा प्रवेश गरेका हुन् । पहिलो सेमिफाइनल खेलमा रेडहर्सले एमएफसीलाई टाइब्रेकरमा हराएको हो । निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि ...
२०८१ जेठ १९ गते शनिबार/आजको राशिफल

२०८१ जेठ १९ गते शनिबार/आजको राशिफल

आजको राशिफल बि.सं.२०८१ जेठ १९ गते शनिबार ई.सं.२०२४ जून ०१ नेपाल सम्वत् ११४४ बछलागा नवमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, जेष्ठ कृष्ण नवमी, चन्द्रमा मीन राशिमा पूर्वभाद्र नक्षत्र, प्रीति योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५ः०८ बजे, सूर्यास्त साँझ ०६ः५५ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै म महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै...
‘स्वदेशमै नपुगिरहेको अवस्थामा भारत बिजुली निर्यात किन ?’

‘स्वदेशमै नपुगिरहेको अवस्थामा भारत बिजुली निर्यात किन ?’

विराटनगर । केही महिनायता अघोषित विद्युत कटौतीका कारण औद्योगिक क्षेत्र प्रभावित भएको मोरङ उद्योग व्यापार संघले जनाएको छ । यस्तो अवस्थामा पनि नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत निर्यात गर्न थालेकोप्रति गम्भीर ध्यानाकर्षण भएको संघले उल्लेख गरेको छ । प्राधिकरणले विगत केही महिनादेखि स्वदेशी उद्योगहरुको आवश्यकताअनुरुप विद्युत आपूर्ति गर्न नसकिरहेको तथा उद्योग सञ्चालन अवरुद्ध हुने गरी अघोषित रुप...
चिर्पट प्रहार गरी बुवाको हत्या गर्ने इलामका युवक पक्राउ

चिर्पट प्रहार गरी बुवाको हत्या गर्ने इलामका युवक पक्राउ

इलाम । आफ्नै बुवाको हत्या गरी फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । इलामको माई नगरपालिका–१०, ढोडेनीका ३५ वर्षीय रामबहादुर राईलाई हत्या आरोपमा पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार जेठ १६ गते उनले आफ्नै बुबा ६६ वर्षे दिलबहादुर राईलाई चिर्पट प्रहार गरी हत्या गरेका थिए । घटनापछि उनी फरार भएका थिए । प्रहरीले उनको खोजी गरिरहेको थियो । खोजीकै क्रममा माई नगरपालिका–१० को ढोडे...
विराटनगरमा तेक्वान्दोका प्रशिक्षकलाई प्रशिक्षण

विराटनगरमा तेक्वान्दोका प्रशिक्षकलाई प्रशिक्षण

विराटनगर । तेक्वान्दो खेलका प्रशिक्षकहरुका लागि ६ दिने प्रशिक्षण कार्यक्रम विराटनगरमा शुक्रबार सुरु भएको छ । नेपाल तेक्वान्दो संघ मोरङले कोशी प्रदेशका १४ वटै जिल्ला नेपाल तेक्वान्दो संघ आवद्ध प्रशिक्षकहरुलाई प्रशिक्षण दिइने जनाउको छ । प्रशिक्षण उद्घाटन कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम) ले गरेका थिए । उनले खेल र खेलाडीको विकासका लागि भइरहेको बजेट अपर्याप्त रहेको ...
error: Content is protected !!