झापा र सुनसरीबाट लागूऔषधसहित चार जना पक्राउ
विराटनगर । झापा र सुनसरीबाट प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ परेका छन् । उनीहरूलाई हिजो विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुर नगरपालिका-३ का २७ वर्षीय विनायक थुलुङलाई पक्राउ गरेको हो ।। उनलाई तीन ग्राम ९१० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसैगरी सुनसरीको कोशी गाउँपालिका-१ बाट...































