‘भारतको मेघालयमा चारजना नेपालीको हत्या’
विराटनगर । पूर्वोत्तर भारतको मेघालयमा चारजना नेपालीको हत्या भएको छ । उनीहरूको वीभत्स रुपमा हत्या गरेको अवस्था प्रहरीले फेला पारेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
मेघालयको इस्ट जयन्तिया हिल्सस्थित उम्प्लेङ बजार नजिकै उनीहरूको शव फेला परेको जनाइएको छ । मारिएकाहरुमा धरान र भोजपुरका रहेको अपुष्ट खबर छ ।
उनीहरुको पहिचान खुल्न नसकेको भारतीय प्रहरी अधिकारी गिरी प्रसादले भारतीय सञ्चार माध्यमहरुला...
































