मोरङको बुढीगंगामा सडेको अवस्थामा भेटियो महिलाको शव
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-६ कोयलपुरस्थित सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहरनजिक महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार शनिवार दिउँसो करिब ४ बजे शव फेला परेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार शव सडेर दुर्गन्धित अवस्थामा फेला परेको हो । दुर्गन्धित र कीरा परेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
महिलाको पहिचान खुल्न बाँकी छ । कानुनी प्रक्रि...




























