जिल्ला प्रशासन कार्यालय मोरङले भन्यो– चोरी भएका सामान फिर्ता नगरे कारबाही हुन्छ
विराटनगर । जेनजी आन्दोलनका क्रममा चोरी भएका सामान फिर्ता गर्न जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह गरेका छन् । आज सूचना जारी गर्दै कार्यालयले सामान फिर्ता नगरे कानुन बमोजिम कारबाही गरिने जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जारी गरेको सूचनामा २४ गतेको आन्दोलनको क्रममा चोरिएका सामान फिर्ता गर्न भनिएको छ ।
उक्त घटनामा सवारी साधनहरू, कम्प्युटर सेट, टिभी, वासिङ मेसिन, हार्ड डिक्स,...





























