निर्वाचन अवस्थाबारे प्रदेश नं.१ स्तरिय गम्भीर बैठक
धनकुटा, २ मंसिर । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन प्रचारका क्रममा विभिन्न उम्मेदवार र तिनका प्रचार टोलीमाथि भइरहेका आक्रमणको सन्दर्भमा सुरक्षा चुनौती बढेको भन्दै सनिवार प्रदेश नम्बर १ स्तरिय सुरक्षा बैठक बिराटनगरमा बस्दैछ ।
वैठकमा प्रदेश तथा प्रतिनीधिसभा निर्वाचनका सन्दर्भमा १ नम्वर प्रदेशमा पर्ने जिल्लाहरुको सुरक्षा अवस्थामा केन्द्रित हुने मोरङका ...


















