झापा, ११ मंसिर । झापाबाट पहाडी जिल्ला इलाम जोडिने बाटो भरी फैलिएको छ विशाला चियाबगान ।
यत्रतत्र चुनावी रौनक छाएको बेला चियाबगानका मजदुरहरु भने बिहानैदेखि बगानमा आफ्नो नियमित कर्ममा देखिन्थे । टोली चुनावी रिपोर्टिङका क्रममा त्यहाँ पुग्दा उनीहरु चिया बगानमा मजदुरहरु विषादी छरिरहेका थिए ।
उनी विषादीले पार्ने असरमाथि त्यति चिन्तित थिएनन् । न मुखमा माक्स थियो न त आँखामा चस्मा नै ।