झापा, ९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज बिहान करिब ४ बजे बम विष्फोट भएको छ ।

दमक नगरपालिकाका प्रमुख रोमनाख ओली बस्दै आएको केपीको उक्त घरको मूल गेटमा बम विष्फोट भएको झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताए ।

Advertisement

मूल गेटमै थप एउटा शंकास्पद वस्तु फेला परेकाले त्यसलाई नेपाली सेनाका बम डिस्पोजल टोली निस्क्रिय परेको छ । विष्फोटबाट समान्य क्षति भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!