आठराई गाउँपालिकाकाे घाेषणा : पाँच वर्षभित्र सबै युवालाई स्वरोजगार बनाउने
तेह्रथुम, ३ चैत । यहाँको आठराई गाउँपालिकाले पाँच वर्ष भित्रमा सबै युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ । गाउँपालिकाले ब्यवसाय गर्छु भनेर आउने युवाहरुलाई तालिम र रकम उपलब्ध गराई स्वारोजगार बनाउने घाेषणा गरिएकाे छ ।
गाउँपालिकाले केही गर्छु भन्ने जाेस र जाँगर भएका युवाहरुलाई निशुल्क तालिम र अनुदानमा रकम उपलव्ध गराउने भएको छ । जसका लागि पालिकाले २० लाख रकम विनियोजन गरेको गाउँपालिका अध्यक्ष मा...






























