शोकका कारण धनकुटामा मनाइएन रोपाइँ जात्रा
धनकुटा । धनकुटामा यसवर्ष रोपाइँ (हिले) जात्रा स्थगित गरिएको छ । भोटेकोशी नदीमा आएको बाढीबाट भएको ठूलो जनधनको क्षतिले मुलुक शोकमा रहेका कारण यसवर्षको रोपाइँ जात्रा स्थगित गरिएको हो । धनकुटामा नेवारी समुदायले हरेक वर्ष गाईजात्राको भोलिपल्ट रोपाइँ जात्रा निकाल्ने गरेका थिए ।
मनोरञ्जन, प्रहसन तथा नगर परिक्रमा गरेर जात्रा मनाउने गरिएपनि शोकका बेला यस्तो गर्नु उपयुक्त नहुने भन्दै कार्यक्रम स्थगित गरि...






























