गोग्राहा कलेजको आयोजनामा ‘डाटा व्यवस्थापन तथा विश्लेषण’ तालिम
विराटनगर । गोग्राहा कलेज विराटनगरको आयोजनामा ‘डाटा व्यवस्थापन तथा विश्लेषण तालिम’ सुरु भएको छ । उच्च शिक्षामा गुणस्तरीय सुधार र वैज्ञानिक अध्ययन प्रणालीलाई सशक्त बनाउने उद्देश्यले तालिम सुरु गरिएको हो ।
विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरको सहयोगमा आयोजना गरिएको तीनदिने तालिम बैशाख २० गते शनिबार सम्पन्न हुनेछ ।
कलेज प्रमुख गोविन्द प्रसाद अधिकारीले पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धित क...




























