झापा र सुनसरीबाट लागूऔषधसहित ६ जना पक्राउ
विराटनगर । कोशीका दुई जिल्लाबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । झापा र सुनसरीबाट उनीहरू पक्राउ परेका हुन् । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दमक नगरपालिका-४ का १९ वर्षीया प्रिया तामाङ, दमक-५ का १९ वर्षीय सुमित सुन्दास, २१ वर्षीय प्रवीन चेम्जोङ र दमक-१० का २७ वर्षीय मनोज खनाल छन् ।
उनीहरूलाई ३५० क्याप्सुल र ...




























