सुनसरीबाट लागूऔषधसहित एक जना पक्राउ
सुनसरी । सुनसरीको इनरुवा नगरपालिका-४ बसपार्कबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका-४ का ४० वर्षीय इन्द्रबहादुर गुरुङ छन् ।
सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार उनको साथबाट १६ ग्राम तीन सय ५० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लौकहीबाट झुम्कातर्फ आउँदै गरेको बा ४६ प ८४०२ नम्बरको ...































