विराटनगरको एभरेष्ट स्कुलमा स्पोर्ट्स मिट सुरु
विराटनगर । विराटनगर-५ स्थित एभरेष्ट माध्यमिक विद्यालयमा आजदेखि वार्षिक स्पोर्ट्स मिट सुरु भएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज पहिलो दिन नर्सरी देखि कक्षा तीन सम्मका विद्यार्थीहरूले विभिन्न स्पर्धाहरूमा भाग लिएका छन् ।
विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलका अनुसार कक्षा नर्सरीका लागि ‘ब्यालेन्स रेस’, ‘स्वीट रेस’ र ‘म्यूजिकल चेयर’ मा स्पर्धा गराइएको छ ।
यस्तै एलकेजीका विद्यार्...





























